Logo
मनोरञ्जन

नेतासँग रमाएनन् नायिका

जेठ ३२, काठमाण्डौ । रेखा थापा राजनीतिमा आएर प्रचण्डलाई बीच सडकमा नचाइन् । रेखाले प्रचण्डलाई नचाउन सक्नु सामान्य घटना थिएन । यसलाई कतिपयले रेखा अब

विस्तृत पढ्नुहोस
‘अध्यात्मवाटिका’को लोकार्पण

काठमाडौँ ३१ जेठ । साहित्यकार रामप्रसाद आचार्यको प्रबन्ध सङ्ग्रह ‘अध्यात्मवाटिका’को लोकार्पण गरिएको छ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले प्रकाशन गरेको पुस्तकको आज यहाँ लोकार्पण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद

मिलन र प्रनेशको चर्तिकलामा प्रहरी बन्यो जोक्कर

जेठ ३१, काठमाण्डौ । एउटा चलचित्र बनाउँछ, अर्को विवादास्पद समिक्षा गर्छ । समिक्षाको विषयलाई उठाएर प्रहरी हिरासतसम्म पु¥याउँछ । चलचित्र र समिक्षक दुवै चर्चामा पुग्छन् । प्रहरी विवादमा तानिन्छ ।

नाना पाटेकर निर्दोष

जेठ ३१, काठमाण्डौ । यौन हिंसाको खुलासा अभियानमा मी टु आन्दोलनको एउटा चर्चित घटना किनारा लागेको छ । लोकप्रीय हलिउड अभिनेता नाना पाटेकरमाथि अभिनेत्री तनुश्री दत्ताले लगाएको यौन हिंसासम्बन्धि उजूरीमा

खै करिश्मा

डा. बाबुराम भट्टराईले ३० जेष्ठ २०७३ मा नयाँ शक्ति घोषणा गर्दा करिश्मा मानन्धर सबैको आकर्षणको केन्द्र बनिन् । सुन्तला रङ्गको साडीमा सजिएकी करिश्मालाई उद्घोषण गर्ने अवसर दिइएको थियो । सबैको

गलबन्दीका ‘भ्युअर्स’ करोड नाघे

सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ । यही जेठ ११ गते यट्युब च्यानलबाट उक्त गीतको

‘फिल्म रिभ्यूका कारण होईन, रंगभेदी टिप्पणी गरेकाले प्रहरीमा जान बाध्य भयौं’ : निर्देशक चाम्स

काठमाडौं, जेठ २९ । चलचित्र वीर विक्रम–२ समिक्षा गरेकै कारण युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेको भन्ने आरोपको खण्डन गर्दै चलचित्र निर्देशक मिलन चाम्सले आफ्नो ध्यानाकर्षण भएको बताएका छन ।

बिजय माल्यासंग पैसा मागेपछी…हेर्नुहोस भिडियो

काठमाडौँ, जेष्ठ २८ । जारी विश्व कप क्रिकेट अन्र्तगत भारत र अष्ट्रेलियाको खेल हेर्न इङल्याण्ड पुगेका विजय माल्याको सार्वजनिक बेज्जतिको सिकार बनेका छन । भारतीय दर्शकले मेरो पैसा फिर्ता गर

चकलेटको लोभ देखाउदै कुकुरमाथी बलात्कार

काठमाडौं, २८ जेष्ठ । कुनै पुरुषले महिलालाई विभिन्न लोभलालच वा डरधम्की देखाएर बलात्कार गरेको त सुनिएकै हो । तर यो दुनियाँमा यस्ता अजीव यौनपिपासु मनुवाहरु पनि छन् जसले कुकुरलाई समेत

वीरविक्रमका निर्देशक राईको चरित्रहत्या गर्ने थुनामा

चलचित्र वीरविक्रम–२ को प्रचारप्रसारको जिम्मा नपाएपछि निर्देशक मिलन चाम्लिङ राईको चरित्रका बारेमा प्रनेश गौतमले धेरै विषय बाहिर ल्याए । युट्युब मार्फत् नै राईको मानप्रतिष्ठामा आँच पु¥याउने सामाग्री राखेपछि उजूरी प¥यो

सारेगमपमा तेस्रो भए प्रितम

भारतका चर्चित शोहरुमा नेपालका धेरै व्यक्तिहरुले जित हासिल गरेका छन् । नेपालीहरुको अथाहा साथ र सहयोग अनी उनीहरुको क्षमताले गर्दा विश्वलाई एक नयाँ परिचय दिनको लागि नेपालीहरु सफल भएका छन्

विद्यार्थीसँग रमाउँदै कलाकार कायस्थ

– वासुदेव पौडेल उमेरले ७६ वर्ष लागिसके पनि युवा जस्तै जोसिला र फुर्तिलो हुनुहुन्छ पोखरेली कलाकार क्षेत्रलाल कायस्थ । केही दिनयता पोखरा आर्ट ग्यालरीमा चलिरहेको संयुक्त चित्रकला प्रदर्शनीमा विद्यालयका विद्यार्थीलाई