Logo
मनोरञ्जन

चर्चाले भरिएको समन्ध बिच्छेद

काठमाडौँ,९ बैशाख । विश्व चर्चित बेलायती गायिका एडेलको सम्बन्ध विच्छेदको खवरले अहिले समाजिक सञ्जाल तातिरहेको छ । एडेल र उनका श्रीमान साइमन कोनेक्कीले सम्बन्ध विच्छेद

विस्तृत पढ्नुहोस
२८ वर्ष पछी उजेली आफ्नै कथामा (भिडियोसहित)

सन् १९९२ मा युनिसेफले बालविवाहको विरूद्धमा चेतना फैलाउन र कम उमेरमै विवाह गर्दा महिलाको जीवनमा पर्ने दुष्परिणामको बारेमा जानकारी दिन ‘उजेली’ निर्माण गरेको थियो । विभिन्न अवार्ड प्राप्त गरेको यो

तिमी लाइटर म भएँ चुरोट…वाह..वाह..दाल भात तरकारी (भिडियोसहित)

वैशाख ८, काठमाण्डौ । हरेक शनिवार जस्तै यो शनिवार हस्यकलाकार किरण केसी र गायिका मञ्जु पौडेलसँग विशेष कुराकानी गरिएको छ । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग

आज अपराह्न राजधानीमा विशेष साङ्गीतिक कार्यक्रम

काठमाडौँ, ७ वैशाख । नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सत्तरीऔँ वार्षिकोत्सवका अवसरमा आज अपराह्न राजधानीमा विशेष साङ्गीतिक कार्यक्रम हुँदैछ । नेपाल र फ्रान्स सरकारले पारस्परिक दौत्य सम्बन्ध स्थापना

महजोडीलाई वसुन्धराश्री पुरस्कार

काठमाडौैँ, ७ वैशाख । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली

तेस्रो संस्करणको मिस नेवाः हुने, विजेताले स्कुटी पाउने

विराटनगर, ५ वैशाख । नेवार समुदायका किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विराटनगरमा तेस्रो संस्करणको ‘मिस नेवाः २०७६’ हुने भएको छ । विगत तीन वर्षदेखि आयोजना हुँदै आएको मिस नेवाःको

समुद्री तटभन्दा २२० किलोमिटर पर समुद्रमा एउटा कुकुर भेटिएपछि…

काठमाडौं,३ बैशाख । थाईल्यान्डमा समुद्री तटभन्दा २२० किलोमिटर पर समुद्रमा एउटा कुकुर भेटिएपछि तेल खानीका कामदारहरूले उसको उद्धार गरेका छन्।गत शुक्रवार कुकुरलाई समुद्रमा देखेपछि ती कामदारहरूले उसलाई बोलाए। मानिसको आवाज

लोक संस्कृति संरक्षणमा गाउँपालिका

डोटी, २ वैशाख । केआइसिंह गाउँपालिकाले पुराना लोक संस्कृति संरक्षण अभियान थालेको छ । पुराना लोक संस्कृति तथा परम्परा लोप हुन लागेकाले तिनको संरक्षण, प्रवद्र्धन र विकास गर्न वडा नं

लोकगायक बुढाथोकीको निधन

परासी, २ वैशाख । वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ । केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज

पोखरामा पनि सिरुवा पर्व मनाइयो

पोखरा, २ वैशाख । नववर्षको आगमणसँगै पूर्वी तराईका जिल्लामा मनाइने गरिएका सिरुवा पर्व पोखरामा बस्दै आएका मिथिलावासीले पनि आज धार्मिक विधिपूर्वक हर्षोल्लासका साथ मनाएका छन् । यस पर्वलाई ‘जुडशीतल’ पर्वपनि

चलचित्र ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २९ चैत । चलचित्र ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ । आगामी बैशाख १३ गतेबाट प्रर्दशनमा आउने उक्त चलचित्रको ट्रेलर आज युट्युव च्यानल भिरगो टिभि मार्फत सार्वजनिक गरिएको हो

तामाङ चलचित्र महोत्सव शुरु

बनेपा, २९ चैत । तामाङ कलाकार सङ्घको आयोजनामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसीमा आजदेखि तीनदिने ‘तामाङ चलचित्र महोत्सव–२०७५’ शुरु भएको छ । सङ्घको आयोजनामा आज, शनिबार र नयाँ वर्ष २०७६ वैशाख