Logo
मनोरञ्जन

रहेनन बलिउड अभिनेता कादर खान

काठमाडौँ,१७ पुष । बलिउड अभिनेता कादर खानको निधन भएको छ । पछिल्लो केहि दिनदेखि क्यानडार्को एक अस्पतालमा उपचार गराई रहेका खानको आज बिहान निधन भएको

विस्तृत पढ्नुहोस
परशुराम धामलाई चिनाउन ‘धार्मिक, पर्यटन महामहोत्सव’ हुने

हरिश चन्दः डडेल्धुरा १५ पुस । डडेल्धुराको भित्रभागमा पर्ने परशुराम नगरपालिका– ५ मा ‘परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५’ आयोजना हुने भएको छ । पुस ३० गतेदेखि माघ ८ गतेसम्म संचालन

बाग्लुङ्गको राम्चेढुङ्गामा प्रथम पर्यटन मेला सम्पन्न

कौरव खत्रीः बाग्लुङ्ग १६ पुस । बाग्लुङ्गको मल्म राम्चेढुङ्गामा प्रथम पर्यटन मेलाको सम्पन्न भएको छ । गलकोट नगरपालिका ७ मल्म राम्चेढुङ्गा पर्यटन विकास केन्द्रको आयोजनामा राम्चेढुङ्गा प्रथम मेलाको आइतवार समापनमा

धिमेबाजाको उपाधि लुनिभालाई

काठमाडौँ,१६ पुस । भक्तपुर जिल्लाव्यापी दोस्रो धिमे बाजा प्रतियोगिता, २०७५ को उपाधि सूर्यविनायक नगरपालिका– १ सिरुटारस्थित लुनिभाः धिमे खलःले हात पारेको छ । सरस्वती कला केन्द्रले सूर्यविनायक नगरपालिकाको चित्रपुरमा आयोजना

दोश्रो रोल्पा महोत्सवको आयोजना गरिने

काठमाडौं, १६ पुस । दोश्रो रोल्पा महोत्सवलाई सभ्य बनाउने विषयमा सरोकारवालाहरुसँग छलफल भएको छ । रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा रोल्पाको सुलिचौरुमा हुन लागेको दोस्रो रोल्पा महोत्सवलाई थप सभ्य र

धेरै सफलताले घरको न घाटको बनेका राजेश खन्ना

काठमाडौँ,१६ पुष । चाहे कपाल पाल्ने उनको शैली होस् वा कमिज लगाउने तरिका अथवा अलिकति नजर झुकाएर हेर्ने स्वभावका राजेश खन्नाले चलचित्रप्रेमीहरूको एउटा सिङ्गो पुस्तालाई सम्मोहित पारेका थिए। उनीबारे लेखिएको

कलाकार र पत्रकारलाई सम्मान गरिने !

काभ्रेपलाञ्चोक, १५ पुस । राष्ट्रियस्तरका वरिष्ठ कलाकार र पत्रकारलाई नाट्येश्वर म्युजिक अवार्ड–२०७५ ले बनेपामा सम्मान गर्ने भएको छ । आउँदो माघ १२ गते नुवाकोटको नाट्येश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट

स्मृतिको स्वरमा आयो नयाँ गीत (भिडियोसहित)

काठमाडौं, १५ पुस । प्रमेश उपाध्याय, सन्तोष रेग्मी र स्मृती बजगाईंको स्वरमा ‘सानु बिहे भोकी भा छैन’ बोलको गीत बजारमा आएको छ । सर्जक शितलराज गिरीको उत्कृष्ट लय-शब्द सिर्जनामा तयार

‘मेरी आमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, १५ पुस । संसारका मानिसलाई सबै भन्दा प्रेम पूर्वक लिनुपर्ने नाम केहो भनेर सोध्ने हो भने सायदै मानिस बाहेक सबैले आमा भन्छन् होला । आमा जीवनको जन्मदाता हुन ।

सकियो मध्यपुरको नवदुर्गा नाच

काठमाडौँ,१५ पुस । मध्यपुरथिमि नगरपालिकामा विगत ११ वर्षदेखि बन्द भएर यसवर्ष सञ्चालन गरिएको प्रसिद्ध नवदुर्गा नाच प्रदर्शन पूरा भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको उक्त नाच मध्यपुरथिमि

यसरी मनाइँदै डोटीमा‘पुसे पन्ध्र’

काठमाडौँ,१५ पुस । सुदूरपश्चिम प्रदेशसहित डोटी जिल्लामा कन्दमूल खाएर आज विभिन्न कार्यक्रमको आयोजनासहित पुसे पन्ध्र मनाइँदै छ । यहाँका विभिन्न जिल्लामा आ–आफ्नो जिल्लाअनुसार रहेका प्रख्यात परिकारसहित आजका दिन १५ प्रकारका

माघे सङ्क्रान्ति मेलाको तयारी

काठमाडौँ,१५ पुस । हरेक वर्ष झैँ यस वर्षको माघे सङ्क्रान्तिका दिन पवित्र तीर्थस्थल देवघाटमा हुने मेलाको तयारी थालिएको छ । देवघाट क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन तयारी गरेको हो ।

Screenshot