Logo
मनोरञ्जन

दर्शकबीच लोकप्रिय बन्दै ‘छमछमी’

काठमाडौँ । नेपाल टेलिभिजन’को नृत्यमा आधारित पहिलो रियालिटी शो टेलिभिजन कार्यक्रम ‘छमछमी’ नेपाली मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिएर लोकप्रिय बन्न सफल भएको छ । छमछमी

विस्तृत पढ्नुहोस
असोज १२ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘अनुराग’को अन्तिम गीत सार्वजनिक

काठमाडौं । यहि असोज १२ गतेलाई प्रदर्शनको मिति तय गरिएको चलचित्र ‘अनुराग’को अन्तीम गीत सार्वजिनक गरिएको छ । चलचित्र ‘अनुराग’मा समावेश ‘तिम्रो स्वरमा’ बोलको गीतमा लोकप्रिय यूवा गायक प्रताप दासको

सर्वनाममा ‘जनयुद्ध जारी छ’ प्रदर्शन हुने

काठमाडौं । सर्वनाम थिएटर कालिकास्थान काठमाडौँमा शुक्रबारदेखि नाटक ‘जनयुद्ध जारी छ रु’ मञ्चन हुने भएको छ । राज शाहको लेखन तथा निर्देशन रहेको नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ः१५ मा

बाबा राप्ती अन्तर्राष्ट्रिय अवार्डबाट गायिका हमाल सम्मानित

काठमाडौं । गत शनिवार अस्ट्रेलियामा सम्पन्न ‘बाबा राप्ती अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट लोक तथा दोहोरी गायिका राधिका हमाल सर्वोत्कृष्ट लोकदोहोरी गायिका अवार्डबाट सम्मानित भएकी छन् । राप्ती समाज अस्ट्रेलियाको आयोजनामा

चलचित्र ‘अनुराग’ हेर्न सबै यातायात व्यवसायी हलमा जाने, सिटौलाले गरे यस्तो घोषणा

असोज ४, काठमाण्डौ । चलचित्र अनुराग असोज १२ गते प्रदर्शनमा आउँदैछ । चलचित्र हेर्नका लागि सर्वसाधारणदेखि कलाकार, नेता, मन्त्री लगायत प्रतिष्ठित व्यक्तिहरुको पर्खाई रोचक बन्दै गएको छ । तीन शीर्ष

गीत संगीतको ‘प्याटोन’ चेन्ज हुनुपर्छः चन्द्र शर्मा

काठमाडौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष चन्द्र शार्माले नेपाली गीत सांगीत क्षेत्रमा निरन्तरता र परिस्कृत हुन जरुरी रहेको बताएका छन । गायिका प्रीती आले र विजय

राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता हुँदै

काठमाडौँ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा भाग लिन चाहने कक्षा ८ सम्मका विद्यार्थीले अन्तरिक्षको भाव झल्कने चित्र बनाई सोसाइटीको वेबसाइटमा राखिएको

पुष्पलाललाई ‘नेपालरत्न’

काठमाडौँ । सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ मरणोपरान्तलाई ‘नेपालरत्न’ द्वारा विभूषित गर्ने घोषणा गरेको छ । राष्ट्रपतिबाट संविधान दिवसका दिन उक्त मानपदवी दिइने गृह मन्त्रालयले जनाएको छ

चलचित्र दिवसका बारेमा बेखबर बनेकी बोर्ड अध्यक्ष पौडेलको चौतर्फि आलोचना !

काठमाडौं । गत सोमबार अर्थात असोज १ गते चलचित्र कर्मीहरुको दिवस ‘चलचित्र दिवस’ परेको थियो । ७ वर्ष अघि देखि चलचित्र विकास बोर्डका तत्कालिन अध्यक्ष गणेश भण्डारीले ‘नेपाली चलचित्रको बदलिँदो

सञ्चारकर्मी एलनको ‘बोक्सी उद्योग’ कुञ्ज थियटरमा प्रदर्शन हुने

काठमाडौं । मकवानपुरबाट काठमाडौं आएर पत्रकारितामा क्रियाशील रामकुमार एलन साहित्य लेखनमा पनि सक्रिय छन् । २०७० मा द्वन्द्वकालीन कथावस्तु समेटेर ‘स्याउली सिम्फोनी’ उपन्यास लेखेका एलनले पछिल्लो समय नाटक लेखनमा हात

पुरुषले दुई श्रीमती विबाह गरे सरकारले भत्ता दिने !

काठमाडौं । दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झमेला बेहोर्नुपर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ ।

हास्य कलाकार श्रेष्ठको स्वास्थ्यमा सुधार

काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आएको छ । अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको