काठमाडौं, ७ असार । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन्। यो फिल्म यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो।
काठमाडौं,६ असार । नेपालीसहित हिन्दी भाषामा पनि निर्माण गरेर आगामी १५ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र परस्त्रीको सेन्सर पास रोकिएको छ । केन्द्रीय चलचित्र जाँच पास समितिले चलचित्रमा केही अस्प्रष्ट
काठमाडौं, असार ४ । बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर पोखरा महानगरपालिकाले पनि आजदेखि पोखरामा भारतीय चलचित्रको प्रर्दशनमा रोक लगाएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले आजदेखि पोखराका सिनेमा घरमा
काठमाडौं, असार ४ । काठमाडौं महानगरपालिकाले आजदेखि राजधानीका सबै हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । भारतीय चलचित्र आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक वाक्य नहटाएको भन्दै
काठमाडौं, ३ असार । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को विवादित सन्देश नहटाउँदासम्म काठमाडौं महानगरपालिकाभित्र कुनैपनि हिन्दी चलचित्र चल्न नदिने महानगरका मेयर बालेन शाहले घोषणा गरेका छन्। ‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी
काठमाडौं, २ असार । हिन्दी चलचित्र ‘आदिपुरुष’ रिलिज हुनुअघि नै विवादमा परेपनि अहिले रिलिजपछि झनै बिवादमा परेको छ। फिल्ममा रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्याएको
नयाँदिल्ली, २ असार । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ थप बिबादमा परेको छ । फिल्ममा देखाईएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्याएको भन्दै हिन्दू सेनाले ‘आदिपुरुष’
काठमाडौं, असार १ । आजबाट नेपाली हलमा लाग्ने भनिएको दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को बिहानी शो रोकिएको छ। बिहिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्मको एक संवाद नहटाए काठमाडौं महानगरभित्र
काठमाडौं, असार १। दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् । ‘सीता भारतकी छोरी’ भनी राखिएकोे संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् ।
काठमाडौं, ३२ जेठ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले हिन्दी चलचित्र ‘आदिपुरुष’मा रहेको विषयलाई लिएर नसच्याए हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका हुन्। उनले बिहीबार फेसकुबमा स्टाट्स राख्दै चलचित्र आदिपुरुषमा
काठमाडौं, ३२ जेठ । ‘राजु मास्टर’ नामले चिनिने हाँस्य कलाकार राजु पौडेल पक्राउ परेका छन् । अनलाईनमार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । आज
काठमाडौं, ३१ जेठ । गायक आशिष अबिरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द र संगीत, आशीष अविरलको