Logo
प्रमुख समाचार

शिक्षकको तलब मासिक रुपमा उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकिएको छः मन्त्री भट्टराई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टरार्ईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छन् । आज शिक्षा, स्वास्थ्य

विस्तृत पढ्नुहोस
विद्युत प्राधिकरण सञ्चालक समितिको सदस्यमा पराजुली र केसी नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा २ जना नियुक्त भएका छन्। यसअघि सदस्य रहेका भक्तबहादुर पुन र कपिल आचार्यको पदावधि सकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रीस्तरको

मलेसियाका लागि तिम्सिना र भारतका लागि शर्मा राजदूत नियुक्त

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा डा नेत्र प्रसाद तिम्सिना नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले तिम्लिसिनालाई आज राजदूतमा नियुक्त गरेका हुन् । पौडेलले आजै भारतका लागि शंकर शर्मालाई

बाबुरामको प्रश्न : लाखौं द्वन्दपीडितका आँसु बगिरहनुमा प्रमुख दोषी को हो?

काठमाडौं, ३ पुष । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले १८ वर्ष बितिसक्दापनि सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्तासम्बन्धी आयोगको पदाधिकारी नियुक्ती भाँडिएकोमा

सर्वोच्चले भन्यो: दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाउ र बन्दीसहित उपस्थित हुने आदेश

लोसपामा थपिए ८ जना केन्द्रीय सदस्य

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा ८ जना केन्द्रीय सदस्य थप भएका छन् । बुधबार अध्यक्ष महन्थ ठाकुरले विधानको व्यवस्था अनुसार थप ८ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेका हुन्

बीआरआई ऋणमा लिएका छैनौं, लिँदैनौंः कांग्रेस नेता ढुङ्गाना

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले नेपालले चिनिया विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा नलिएको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा

दुर्गा प्रसाईंसँग २ अर्ब ऋण असुलीको बाटो खुल्यो, निषेधाज्ञाको रिट खारेज

काठमाडौं । विभिन्न बैंकबाट ऋण लिएर नतिर्ने अभियानको नेतृत्व गरेका मेडिकल व्यापारी दुर्गा प्रसाईसँग २ अर्ब ऋण असुली गर्ने बाटो खुलेको छ । बैंकले ऋणको भुक्तानी मागेपछि बैंकविरुद्ध अदालतमा मुद्दा

फाइनल प्रवेशका लागि सुदूरविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, अनिलको स्थानमा आकाशलाई मौका

काठमाडौं । नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि मैदनमा टस जितेर जनकपुरका मार्की आशिफशेखले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

प्रधानमन्त्री ओलीसँग यूएईका राजदूत शम्सीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा राजदूत शम्सीले आगामी

जनतामा निराशा बढ्यो, सरकारले आशाको सञ्चार जगाउनुपर्छः सांसद घिमिरे

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता रामजीप्रसाद घिमिरेले अहिले मुलुकका सबै क्षेत्रमा निराशा बढि भएकोले आशाको सञ्चार गर्नुपर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले

केही वर्षभित्र नेपाललाई माथि उठाउने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं, ३ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘व्यवस्था बदलियो तर अवस्था बदलिएन भन्ने’ भ्रम फैलाइएको भन्दै आपत्ति जनाए । उनले त्यस्ता भ्रमप्रति सचेत हुन आग्रह गर्दै मुलुकमा व्यवस्था परिवर्तनपछि