Logo
प्रमुख समाचार

ठूलै मन्त्रालय हाँकेका मन्त्रीहरूपनि फेर्ने प्रधानमन्त्री ओलीको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका छन् । चीन भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पूनर्गठनको गृहकार्य गरेका थिए

विस्तृत पढ्नुहोस
टुकुचा कोरिडोर खुलाउन माग

काठमाडौँ, २७ मङ्सिर । संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले माग गरेका छन् । इच्छुमती किनारको दायाँबायाँ चार÷चार मिटरको मात्र

राजनीतिमा फर्किएका पूर्व उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने प्रचण्डको तयारी, निर्णयका लागि बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय पेरिशडाँडामा दिउँसो ३ बजेका लागि बोलाईएको छ । बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन,

विराटनगरको लक्ष्यविरुद्ध पोखराको राम्रो सुरुआत, भुर्तेलले पनि कटाए २० रन

काठमाडौं । विराटनगर किंग्सले दिएको १४० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको पोखरा एर्भेन्जर्सले नेपाल प्रिमियर लिगमा राम्रो सुरुआत गरेको छ । जवाफी ब्याटिङ गरिरहेको पोखराले ताजा अवस्थामा ९ ओभरमा

मन्त्रिपरिषद्को बैठक आह्वान

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आह्वान भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजेका लागि बैठक डाकेका हुन् । चीन भ्रमणबाट फर्केर आएपछि ओलीले पहिलोपल्ट

म्याद थपका लागि सातौंपटक रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

काठमाडौं, मंसिर २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका सातौँ पटक कास्की जिल्ला अदालत उपस्थित गराएको छ । कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा उनीसहित अन्य

देशैभरिका पत्रकारलाई लाग्यो चुनाव

महोत्तरी, मंसिर २७ । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि हुने निर्वाचनले उनीहरू खबरमा छाएका

महासंघमा बागी उठेका रमेश विष्टसहित १३ जना युनियनबाट निष्कासित, चौतारीले पनि निकाल्यो २ जना

काठमाडौं । भोलि हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनले गरेको निर्णयविरुद्ध जाने १३ जनालाई नेपाल प्रेस युनियनले निष्कासित गरेको छ । महासंघको अध्यक्षमा युनियनले प्रेस चौतारीलाई समर्थन गरेपछि महासंघका पूर्व

सांसद महतो स्कारपियो दुर्घटनामा परी निधन भएका परिवार भेट्न पुगे, आर्थिक सहयोग प्रदान

काठमाडौं, २७ मंसिर । जनता समाजवादी पार्टीका सचिव तथा प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा निधन भएका सिरहाको अर्नमाका ८ जना मृत्तकको परिवारलाई भेटेका छन्

नेपाल स्काउटलाई भाडा बुझाईरहेको छौं : खड्काल्याण्ड डेभलपमेन्ट प्रा.ली.

काठमाडौं, २७ मंसिर । खड्काल्याण्ड डेभलपमेन्ट प्रा.ली. ले नेपाल स्काउटसँगको भाडाको विवाद समाधानतर्फउन्मुख रहेको दाबी गरेको छ । प्रा.ली.ले उर्जामन्त्री दीपक खड्काको नाम जोडेर समाचार आएकोमा भने ध्यानाकार्षण भएको जनाएको

आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं, मंसिर २७ । आज नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायत विषयमा छलफल हुने जनाइएको छ

अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु

काठमाडौं, मंसिर २७ । अफगान शरणार्थी मन्त्रीको राजधानी काबुलमा मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको सरकारी स्रोतले एएफपीलाई बताएको छ । अधिकारीले भने, “दुर्भाग्यवश शरणार्थी मन्त्रालयमा विष्फोट भयो