Logo
प्रमुख समाचार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आजदेखि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २६ । नेपार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी मुख्यालय आलोकनगरमा बस्ने बैठक भोली मंसिर २७ गतेसम्म जारी रहनेछ

विस्तृत पढ्नुहोस
प्रधानसेनापति सिग्देल दिल्ली प्रस्थान

काठमाडाैं | प्रधानसेनापति अशोकराज सिग्देल दिल्ली प्रस्थान गरेका छन् । उनी भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानसेनापति सिग्देलले मंसिर २७ गते

निजामती विधेयकबारे योगेश भट्टराई- कर्मचारीको अवकाश उमेर ६२ र ६५ वर्ष तोकौँ

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको अवकाश उमेर बढाउन प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘सङ्घीय निजामती सेवा

बलात्कार आरोपित पूर्वमेयर शिवाकोटीलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । आफ्नै घरमा काम गर्न बसेकी एक नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका झापा विर्तामोडका पूर्वमेयर ध्रुबकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

पत्रकार महासंघमा कांग्रेस-एमालेबीच टुंगियो भागबन्डा, ४३ जिल्लाको नेतृत्व युनियनले पाउँदा ३४ जिल्ला चौतारीको भागमा (सूचीसहित)

काठमाडौं । आगामी शुक्रबार हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसनिकट पत्रकार संगठनहरुले भागबन्डा गरेका छन् । केन्द्र, प्रदेश र प्रतिष्ठानदेखि जिल्ला तहसम्मै मिलेर

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको हो । मंगलबार ४ बजे बस्ने भनिएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली

रास्वपाका २० सांसदलाई सर्वोच्चले सोध्यो: तपाईंहरुलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने ?

काठमाडौं । अदालतको अवहेलना मुद्दामा रास्वपाका २० जना सांसदसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले रास्वपाका सांसदहरुलाई

जापान सन् २०४० सम्ममा नवीकरणीय ऊर्जाको सबैभन्दा ठूलो स्रोत बन्ने

टोकियो, २५ मङ्सिर । जापान सरकारले सन् २०४० सम्ममा सौर्य र वायु जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूलाई देशको सबैभन्दा ठूलो ऊर्जा स्रोत बनाउने लक्ष्य लिएको छ । योजनाले सन् २०४० सम्ममा

सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु

पोर्ट सुडान, सुडान, २५ मङ्सिर । उत्तरी डार्फरको बजारमा सोमबार सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको एक प्रजातन्त्र समर्थक वकिलहरूको समूहले जनाएको छ । सोमबारको हवाई

शितलहरबाट जनता बचाउन सरकारलाई प्रभु साहको अपिल, विशेष आर्थिक प्याकेज ल्याउन माग

काठमाडौं, २५ मंसिर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले तराई–मधेशमा शितलहर र देशभरि चिसोबाट कठ्यांङग्रिएर जनता मर्ने अवस्था भएको भन्दै उनीहरुलाई बचाउनको लागि सरकारले तत्काल कदम चाल्नुपर्ने

राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड

चितवन, २५ मङ्सिर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीद्वारा आज

अमेरिकी सहायक विदेशमन्त्री लूको नेपाल भ्रमण पारदर्शी नभएको एमाले नेताको आरोप

काठमाडौं, २५ मंसिर । नेकपा (एमाले) का विदेश विभाग उपप्रमुख विष्णु रिजालले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू को नेपाल भ्रमण नै पारदर्शी नभएको आरोप लगाएका छन् । उनले डोनाल्ड लूले