Logo
प्रमुख समाचार

मानवअधिकार रक्षाका निम्ति सदन सधैँ सहयोगी रहनेछः सभामुख घिमिरे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २५ मङ्सिर । सभामुख देवराज घिमिरेले मानवअधिकारको रक्षाका निम्ति सदन सधैँ सहयोग रहने बताएका छन् । छयत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री फर्किएको ५ दिनपछि ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौताको पूर्णपाठ सार्वजनिक

काठमाडौं, २५ मंसिर । नेपाल सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको क्रममा चीनसँग भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको छ । आज परराष्ट्र मन्त्रालयले उक्त सम्झौताको पूर्णपाठ आफ्नो

‘एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने’

काठमाडौँ, २५ मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । ७६औँँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति

पत्रकार महासंघको चुनावमा एलएस लामाको स्वतन्त्र उम्मेदवारी किन ?, यस्ता छन् १५ बुँदे एजेण्डा (भिडिओसहित)

काठमाडौं । पटक-पटक विवाद र स्थगीत हुँदै आएको नेपाल पत्रकार महासंघको निर्वाचन आगामी मंसिर २८ गते हुँदैछ । आगामी शुक्रबार हुने महासंघको आसन्न २७औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

महिला अधिकार स्थापनामा मङ्गलादेवी सिंहको योगदान अतुलनीय छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, २५ मङ्सिर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले महिला अधिकार स्थापनामा स्वर्गीय मङ्गलादेवी सिंहको योगदान अतुलनीय रहेको बताएका छन् । नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको १००औँ

नागरिकप्रति उत्तरदायी भएर काम गर्न मन्त्री यादवद्वारा निर्देशन

वीरगञ्ज (पर्सा), २५ मङ्सिर । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकप्रति जनमुखी एवं उत्तरदायी भएर खानेपानीका क्षेत्रमा काम गर्न निर्देशन दिएका छन् । आज पर्सास्थित नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको स्थलगत

सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो

सिङ्गापुर, २५ मङ्सिर । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव ० मिलिमिटर वर्षा भएको राष्ट्रिय वातावरण एजेन्सी (एनइए)

चितवनबाट प्रचण्डको गर्जन : गिरिबन्धु भ्रष्टाचारको फाइल खोलिनुपर्छ र भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्यो

काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गिरिबन्धु टि–स्टेट प्रकरणमा सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरेका छन् । आज (मंगलबार) चितवनमा आयोजित पार्टीको

‘द्वन्द्वपीडितका समस्या सरकारले समाधान गर्छ’

जानकी (बाँके), २५ मङ्सिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका द्वन्द्वपीडितका समस्या सरकारले समाधान गर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार सूचना तथा स्रोत

तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित

काठमाडौँ, २५ मङ्सिर । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छभने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक

कांग्रेस र एमालेका नेताहरूले रवि लामिछानेलाई प्रधानमन्त्री भइदिनुस भनेको मैले आफ्नै कानले सुनेको छु: प्रचण्ड

काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रवि लामिछानेमाथि अहिलेको सरकारले प्रतिशोध साँधेको र आतंकित पार्ने काम गरेको आरोप लगाएका छन् । उनले

आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकता दिन परिसङ्घको आग्रह

काठमाडौँ, २५ मङ्सिर । नेपाल उद्योग परिसङ्घले विभिन्न ११ देशका लागि प्रस्तावित राजदूतहरुसँग आर्थिक कूटनीतिमा केन्द्रित रहेर छलफल गरेको छ । सोमबार साँझ भएको छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले कूटनीतिका