Logo
प्रमुख समाचार

नर्सिङ संघको चुनावमा संयुक्त नर्सिङ पेसागत समूहले अघि सार्‍यो २५ बुँदे एजेन्डा (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । आगामी मंसिर २८ गते हुने नेपाल नर्सिङ संघ (नान) २०औं अधिवेशनका लागि निर्वाचनमा यतिबेला चार प्रमुख राजनीतिक दलका दुई अलग–अलग प्यानल बनेका छन्

विस्तृत पढ्नुहोस
चीनसँग मैले गरेको समझदारीलाई प्रधानमन्त्रीले अहिले फोटोकपी गरेर प्रचार गरिरहनुभएको छ : प्रचण्ड

काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा आफूले अघि वर्ष गरेको समझदारीलाई अघि बढाएको भन्दै ओलीले कुनै

श्रीलङ्काका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा

कोलम्बो, २५ मङ्सिर । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न आइतबार भारत आउने भएका छन् । श्रीलङ्काको सूचना मन्त्री नलिंदा जयतिसाले राष्ट्रपति दिसानायकेले तीन दिन

नारायणगढ–बुटवल सडकः म्याद थपिएको चार महिनापछि विस्तारको काम सुरु

नवलपुर (नवलपरासी), २५ मङ्सिर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न

बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना

नेपालगञ्ज, २५ मङ्सिर । बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ७६औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले

बीआरआई नेपालको हितमा छ, यसलाई अगाडि बढाउनुपर्छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालको हितमा रहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले चीन

जनताका विकासका चाहना पूरा गर्नेतर्फ माओवादीको ध्यान केन्द्रितः अध्यक्ष दाहाल

चितवन, २५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन् । आज

प्रचण्डले रविको समर्थन गरेकोमा गृहमन्त्री लेखकको असन्तुष्टि, अनुसन्धान प्रभावित पार्न खोजेको आरोप

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेर अनुसन्धानको दायरामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट पारेका छन् । उनले लामिछानेमाथि न्यायपूर्ण

‘मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छ’

पाटन (ललितपुर), २५ मङ्सिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताएका छन् । छयत्तरौँ मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित

मुम्बईको कुर्ला पश्चिममा चार जनाको मृत्यु, २५ घाइते

मुम्बई, २५ मङ्सिर । मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति बसले पैदलयात्री र सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस अंधेरी

एनपीएलमा कर्णालीविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दिउँसो हुने खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ । टस जितेसँगै पोखराले पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । अहले पोखरा एभेन्जर्ससँग

रवि लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत हो : गृहमन्त्री लेखक

काठमाडौं, २५ मंसिर । गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेर अनुसन्धानको दायरामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट पारेका छन् । उनले