काठमाडौं, ५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।
दोधारा चाँदनी (कञ्चनपुर), ५ कात्तिक । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज)बाट विस्थापित नागरिकको २३ वर्ष वित्दासमेत पुनःस्थापना हुन सकेको छैन । आरक्षपीडितलाई पुनःस्थापना गर्नका लागि सरकारले पटक–पटक
इस्तानबुल, ५ कात्तिक । टर्कीएको सरकारी टेलिभिजनले अमेरिकास्थित मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु भएको जनाएको छ । अङ्काराले गुलेनलाई सन् २०१६ को असफल ’कू’का मुख्य योजनाकार भएको आरोप लगाउँदै आएको
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै आज पनि पोखरा र चितवनमा प्रदर्शन भएको छ । आइतबार पनि सो पार्टीले सहिदचोकमा प्रदर्शन
चितवन, ५ कात्तिक । कारागार कार्यालय चितवनमा रहेका कैदीबन्दीमध्ये १६ जनाको स्थानान्तरण गरिएको छ । कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका
काठमाडौँ । ‘तपाईँले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वाश गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईँमा लक्ष्यमा पुग्ने रुचि छ कि
याङ्गुन, म्यान्मा, ५ कात्तिक । म्यान्माको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा मृत शरीर पानीबाट बाहिर निकालेका छन् भने बाँकी
काठमाडौं । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । आज गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् । यसअघि स्वतन्त्र सांसद दीपक मनाङेले छोडेको यो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज
टोकियो, ५ कात्तिक । जापानका नयाँ प्रधानमन्त्री शिगेरु इशिबाको अनुमोदन आगामी अक्टोबर २७ मा हुने आम निर्वाचनअघि घटेको एक साताको सर्वेक्षणले देखाएको छ । पूर्व रक्षामन्त्री इशिबाले लिबरल डेमोक्र्याटिक पार्टी
काठमाडौं । आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विदेशी खेलाडी भित्र्याउने चटारोमा रहेका फ्रेन्चाइज टिमले धमाधमी विदेशी खेलाडी अनुबन्ध गरिरहेका छन् । एनपीएलका लागि सुदूरपश्चिम रोयल्सले पहिलो विदेशी खेलाडी
काठमाडौं, ५ कार्तिक । यातायात कम्पनी सामाखुसी यातायात प्रा.लि.ले थप १५ वटा बस सञ्चालनमा ल्याएको छ । आज (सोमबार) टोखा नगरपालिका वडा नम्बर–३ स्थित भत्केको पुलमा आयोजित एक कार्यक्रमका बीच
काठमाडौँ । बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। नुवाकोटको तादी गाउँपालिका–३ स्थायी घर भइ हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने