Logo
प्रमुख समाचार

रवि लामिछानेका समर्थक काठमाडौंमा पनि प्रदर्शनमा उत्रिए, मुख्य नेताहरू पोखरामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरु काठमाडौंमा पनि प्रदर्शनमा उत्रिएका छन् । आफ्नो पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेलगत्तै सो

विस्तृत पढ्नुहोस
धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न वर्षमान पुनको माग, रविको बचाउ

रोल्पा, ३ कात्तिक– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका काँग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश

कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

त्रिवेणी (नवलपरासी), ३ कात्तिक । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी

विचौलियाहरुको एकतामा कांग्रेस-एमालेसहितको सरकार बन्योः प्रचण्ड

काठमाडौं, ३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचौलियाहरुको एकतामा कांग्रेस–एमालेसहितको गठबन्धन सरकार बनेको टिप्पणी गरेका छन् । आज (शनिबार) चितवनमा आयोजित बेपत्ता

प्रचण्ड र जनार्दन चितवन पुगे, विप्लवपनि मिसिँदै

काठमाडौं, ३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । उनी पार्टीको जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न चितवन पुगेका हुन् । उनीसँगै

पक्राउ देउवाले गराए, रविले गाली ओलीलाई गरे

काठमाडौं, ३ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछाने यतिवेला कास्की प्रहरीको हिरासतमा छन् । पोखरा यतिवेला आन्दोलन र प्रदर्शनको इपिसेन्टर बनेको छ। रविका समर्थकहरुले पक्राउको विरोधमा प्रदर्शन

जेल जानुअघि श्रीमती निकितासँग रविको भावुक बिदाई, “तिमीलाई दुःख भयो बुढी”

काठमाडौं, ३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिवेला कास्की प्रहरीको हिरासतमा छन् । सिआईबीको टोलीले हिजो (शुक्रबार) साँझ पौने ७ बजे रविलाई काठमाडौंस्थित् पार्टी मुख्यालय, वनस्थलीबाट पक्राउ

रवि लामिछानेलाई संसदीय समिति पनि नबनाई पक्राउ गरेर छानविन गर्नुपर्थ्योः एमाले नेता रावल (भिडिओसहित)

काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारले ढिला गरी पक्राउ गरेको टिप्पणी गरेका छन् । हिजो

खुर्कोटको पुल निर्माणमा तीव्रता

रामेछाप, कार्तिक ३ । रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रूपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । सेनाले बेलिब्रिजको काम तीव्र रूपमा गरेसँगै रामेछापतर्फको भाग भने

ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री

दाङ, कार्तिक ३ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन्। उनको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले

रवि लामिछाने पक्राउपछि सिके राउतको प्रतिक्रिया : यो पक्राउलाई म प्रतिशोध र निषेधको राजनीति अलावा केही भन्न सक्दिनँ

काठमाडौं, २ कार्तिक । जनमत पार्टीका अध्यक्ष सिके राउतले रास्वपाका सभापति रवि लामिछाने पक्राउलाई आफूले प्रतिशोध र निषेधको राजनीतिको अलावा केही नभन्ने भनेका छन् । लामिछाने पक्राउ परेलगत्तै फेशबुकमा आफ्नो

रवि पक्राउ प्रकरणको संयोग : दुवै पटक ओली प्रधानमन्त्री

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा लामिछानेलाई काँस्की प्रहरीले आज पक्राउ गरेको हो । लामिछाने काठमाडौंस्थित् पार्टी मुख्यालय घण्टीघरबाट