Logo
प्रमुख समाचार

कीर्तिपुर र वडामा रुमलिँदा कांग्रेसले पहिले जितेका ५ पालिका गुमायो, के भन्छन् चुनावी कमाण्डर विश्वप्रकाश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसले नराम्रोसँग पराजय ब्यहोरेको छ । वडागत रुमा पहिलो स्थानमा रहेपनि पालिकाको नेतृत्वमा भने कांग्रेस कीर्तिपुरको मेयरमा

विस्तृत पढ्नुहोस
एनपीएलमा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने खेलाडी बने दीपेन्द्रसिंह ऐरी

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् । मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरविरुद्धको खेलमा

नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर भएको छ । मंगलबार चीनको बेइजिङमा उक्त हस्ताक्षर भएको हो । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुईपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा आठ

अपाङ्गताको नक्कली कार्ड लिएर माग्दै हिँड्ने दुई युवा पक्राउ

खोटाङ । बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र

आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं, मंसिर १८ । अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले

समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व : सभापति देउवा

काठमाडौं, मंसिर १८ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै उनीहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई व्यापक बनाउनुपर्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको

रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत

महोत्तरी, मंसिर १८ । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो । मटिहानीका नगरप्रमुख

गौरीशङ्करको उपाध्यक्षमा एमालेकी लुङ्गेली विजयी

काठमाडौं, १८ मङ्सिर । दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः मध्यराति पर्यटनमन्त्रीद्वारा अवलोकन

काठमाडौं, मंसिर १८ । मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ । गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा

गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा लुङ्गेली मगर शेर्पा विजयी

काठमाडौं, १७ मंसिर । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उम्मेद्वार उमा लुङ्गेली मगर शेर्पा निर्वाचित भएकी छिन् । उनले माओवादी केन्द्रकी निमलेकी शेर्पालाई पराजित गरेकी हुन् । निर्वाचित एमालेकी उमाले

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल निर्वाचित, माओवादीका महर्जन दोस्रो हुँदा एमाले उम्मेद्वार मानन्धर तेस्रोमा सिमित

काठमाडौं, १७ मंसिर । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेद्वार कृष्णमान डंगोल निर्वाचित भएका छन् । गोलले नेकपा (माओवादी केन्द्र) का प्रा.डा. शिवशरण महर्जनलाई पराजित गरेका

प्रधानमन्त्री ओली बेईजिङमा, विमानस्थलमा चिनियाँ अधिकारीहरुको भव्य स्वागत

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चीनको बेईजिङ पुगेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री ओली बेईजिङ पुगेका हुन् । उनलाई विमानस्थलमा