Logo
प्रमुख समाचार

एमाले बागमतीको नेतृत्व छान्न साँझ ६ बजेबाट मतदान सुरू हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,११ असोज । नेकपा एमालेको बागमती प्रदेशको नेतृत्व चयन गर्न साँझ ६ बजेबाट मतदान सुरु हुने भएको छ । यसअघि बिहान ८ बजेबाटै निर्वाचन प्रकिया

विस्तृत पढ्नुहोस
चीन र ईयू साझेदार हुन्, प्रतिद्वन्द्वी होइनन् : चिनियाँ विदेशमन्त्री

बेइजिङ, ११ असोज । चीनका विदेशमन्त्री वाङ यीले चीन र युरापेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन् । हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोसँग टेलिफोनमा कुरा गर्दै उनले ‘बेल्ट एण्ड

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान कायम गर्ने कुशल र दीपेन्द्रलाई रोयल ब्लूले दुई-दुई लाख दिने

काठमाडौं,११ असोज । चीनमा जारी १९‍औं एसियाली खेलकुदमा मङगोलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले सम्मान गर्ने भएको छ । उनीहरूको अविश्वसनीय उपलब्धिको कदरस्वरूप

गृहमन्त्री श्रेष्ठलाई महेश बस्नेतको सुझावः ‘योग अभ्यासमात्रै होईन, सधैं स्वस्ति शान्ति गर्ने परिपत्र गरे हुन्छ’

काठमाडौं, ११ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले गृहमन्त्री नारायण काजी श्रेष्ठलाई दैनिक स्वस्ति शान्ति गर्ने परिपत्र गर्न सुझाएका छ । गृहमन्त्रालयले कर्मचारीलाई कार्यलय समय सुरु भएपछि

एमाले बागमती अध्यक्षका प्रत्यासी पाण्डेले लिए उम्मेदवारी फिर्ता, ढुंगेल पक्ष उत्साहित

काठमाडौं,११ असोज । नेकपा एमाले बागमती प्रदेशको अधिवेशन अन्तर्गत आज निर्वाचन हुँदैछ । मंगलबारबाट सुरु भएको प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित २४५ जनाको कार्यसमिति चयन गर्नेछ । यसैबीच प्रदेशको अध्यक्षका लागि

राहात शिक्षकहरू आजपनि सडकमा (तस्बिरहरू)

काठमाडौं,११ असोज । सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा राहत शिक्षकहरु आजपनि सडकमा उत्रिएका छन् । विधेयकप्रति असन्तुष्टि जनाउँदै दुई सातादेखि काठमाडौं केन्द्रीत आन्दोलनमा लागेका शिक्षकहरुले आजपनि आफ्ना माग

प्रबिधिको खराबीपछि रोकिएको फक्सवागनको उत्पादन पुनः सुरु

बर्लिन, ११ असोज । सूचना प्रविधिमा आएको खराबीका कारण जर्मनीका विभिन्न कारखानामा उत्पादन ठप्प भएको तर समस्या तत्काल समाधान गरी पुनः उत्पादन शुरू गरिएको जर्मनीको कार कम्पनी फक्सवागनले जनाएको छ

जनतासँग सम्बन्धित साना समस्यामा राहत दिलाउनुपर्छ : सभापति लामिछाने

काभ्रेपलाञ्चोक, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् । काभ्रपलाञ्चोकको बनेपामा आज आयोजित पार्टीको नगर

उत्तर कोरियाद्वारा संविधानमा आफुलाई आणविक शक्तिको दावी

सियोल, ११ असोज । उत्तर कोरियाका नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकाबाट उत्पन्न खतराको सामना गर्न थप आधुनिक आणविक अस्त्रको माग गर्दै आफ्नो संविधानमा आणविक शक्तिको हैसियतलाई समावेश गरेको

चिकित्सकहरू आजपनि सडकमा (तस्बिरहरू)

काठमाडौं,११ असोज । गत सोमबार पोखराको मनिपाल अस्पतालमा उपचारका क्रममा भर्ना भएको विरामीको मृत्यु र्भपछि उनका आफन्तले चिकित्सकमाथि हातपात गरेको घटनामा विरोध जनाउँदै आजपनि प्रदर्शनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी र

कर्णालीको मुख्य दुश्मन गरिबी : मुख्यमन्त्री शर्मा

रुकुम पश्चिम, ११ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुश्मन गरिबी रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कर्णालीको गरिबी हटाउनु अहिलेको

एमाले कर्णालीको बन्दसत्र आज, अध्यक्षमा शाह र शाहीको भिडन्त

काठमाडौं,११ असोज । बुधबारबाट सुरु नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु भएको छ । बुधबार अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनले ५ पदाधिकारीसहित