Logo
प्रमुख समाचार

नेपाली वायु सेवालाई कालोसूचीबाट हटाउन पहल भइरहेको छ, छिट्टै परिणाममा पुग्छौंः मन्त्री किराती

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाली वायु सेवालाई कालो सूचीबाट हटाउनका लागि पहल भइरहेको बताएका छन् । आज

विस्तृत पढ्नुहोस
नवनियुक्त राजदूतहरूले राष्ट्रपतिसमक्ष लिए शपथ

काठमाडौं, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न देशका लागि नेपालका नवनियुक्त राजदूतहरूले पद तथा गोपयिनताको शपथ ग्रहण गरेका छन् । आज (बुधबार) राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आयोजित एक समारोहबीच उनीहरुले

कांग्रेस संसदीय दलको बैठक बस्दै, विषय विज्ञसँग शिक्षा विधेयकका बारेमा छलफल हुने

काठमाडौं,१० असोज । नेपाली कांग्रेसको संसदीय दलको बैठक आजपनि बस्दैछ । बैठक दिउँसो १ बजेपछि नयाँ बानेश्नरस्थित ल्होत्से हलमा बस्नेछ । आज बस्ने संसदीय दलको बैठकमा कांग्रेसले संसदमा दर्ता भएको

बागमतीमा पनि लागु भएन ओलीको उर्दी, अध्यक्षमा ढुंगेल र दाहाल भिड्ने

काठमाडौं,१० असोज । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन जारी छ । सोमबार काठमाडौंको भृकुटीमण्डपमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेको अधिवेशन भोलि नेतृत्व चयन गरेर सकिँदैछ

सङ्घीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : कार्यवाहक प्रधानमन्त्री खड्का

सुर्खेत, १० असोज । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुन बनाउन ढिलाइ हुँदा नागरिकले सङ्घीयताको अनुभूती

विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा

ओटावा, १० असोज । दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसद्मा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन्

आइएसबिएन नम्बर वितरणमा अनियमितता भएको आरोप

काठमाडौ, १० असोज । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्र्तगतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर (आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् । तीमध्ये पुस्तकालयमा २७ हजार पुस्तक मात्रै

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका दीपेन्द्रलाई लुम्बिनी अल स्टारले १ लाख दिने

काठमाडौं,१० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अल स्टारले १ लाख रुपैयाँ पुरस्कार दिने भएको छ। चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत बुधबार मंगोलियाविरुद्ध भएको खेलमा ९

एमाले बागमती अधिवेशन: मतदाता नामावली प्रकाशन

काठमाडौं, १० असोज । नेकपा एमालेको बागमती प्रदेशको जारी अधिवेशन अन्तर्गत मतदाता नामावली प्रकाशन भएको छ ।आज बिहान प्रकाशित मतदाता नामावलीमा एक हजार १६५ जनाको प्रारम्भीक नाम टाँसिएको छ ।

फेवातालको किनाराबाट ६५ मिटरसम्मका सबै संरचना ६ महिनाभित्र हटाउन सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं,१० असोज । सर्वोच्च अदालतले पोखरास्थित फेवाताल क्षेत्रको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्रमा हटाउन परमादेश जारी गरेको छ । पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध सर्वोच्चमा दायर रिट निवेदनमा

वैवाहिक समारोहमा आगो सल्किदा एक सय जनाको मृत्यु

कराकोश(इराक), १० असोज । उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले

प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र ल्हासामा

काठमाडौं, १० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार