Logo
प्रमुख समाचार

काठमाडौं र ओखलढुंगाबाहेक मतगणना सकिएका सबै ठाउँमा रास्वपाको जमानत जफत,गौरिशंकर र सार्केगाडमा के होला ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । २६ स्थानमा उम्मेदवारी दिएर स्थानीय तहको चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २२ स्थानमा जमानत जफत भएको छ । निर्वाचन आयोगले सार्वजनिक

विस्तृत पढ्नुहोस
कीर्तिपुर मतगणना अपडेट: कांग्रेसले अग्रता लिँदा पछ्याउँदै एमाले, हर्क साम्पाङका उम्मेदवारले कति ल्याए ?

काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ३३ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिको मेयरको मत गणना जारी छ

देशभरका वडाहरुमा कहाँ-कसले गाडे झण्डा, को-कहाँ पछारिए (पूर्ण विवरण)

काठमाडौं, मंसिर १७ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले नौ सय

ग्रामथान गाँउपालिका अध्यक्षमा माओवादी केन्द्रका माझी विजयी

मोरङ, मंसिर १७ । मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमोनारायण माझी निर्वाचित भएका छन् । मंसिर १६ गते भएको उपनिर्वाचनमा माझीले ६ हजार ९ सय ६९

काठमाडौं-१६ मा उर्लियो घण्टीको भेल, नुवाकोटे मत तान्ने कांग्रेसको आइडिया फेल

काठमाडौं । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ । काठमाडौँ, काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठले

ताप्लेजुङको सिरीजङ्घा-३ र महोत्तरीको रामगोपालपुर-२ मा एमालेका उम्मेदवार विजयी

ताप्लेजुङ, मंसिर १७ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ सिकैचाको वडाध्यक्ष पदमा नेकपा (एमाले) का कुमारी साउदेनले तीन सय ५३ मत प्राप्त गरेर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी

उपनिर्वाचनः गोरखा-५ मा माओवादी केन्द्रका रानामगर विजयी

गोरखा, १७ मङ्सिर । गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त

उपनिर्वाचनः झापा कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

झापा, १७ मङ्सिर । झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।आइतबार सम्पन्न उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला

उपनिर्वाचनः ताप्लेजुङको सिरिजङ्घा–३ एमालेका सावादेन निर्वाचित

ताप्लेजुङ १७ मङ्सिर । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कुमारी सावादेन निर्वाचित भएका छन्। आइतबार भएको उपनिर्वाचनमा उनले तीन सय ५३ मत प्राप्त गरी

उपनिर्वाचनः रौतहटको राजपुर–६ मा कांग्रेसका आलम विजयी

काठमाडौं, १७ मङ्सिर । रौतहटको राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका आलमले सात सय ४४ मत प्राप्त

उपनिर्वाचनः सप्तरीको डाक्नेश्वरी–४ मा जसपाका यादव विजयी

काठमाडौं, १७ मङ्सिर । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा यादवले तीन सय ७२ मत

उपनिर्वाचनः स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी

काठमाडौं, १७ मङ्सिर । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् ।