बेरुत, ९ असोज । सिरिया सरकारप्रति वफादार लडाकू समूह र पूर्वी सिरियाको अरब जिल्लामा कुर्द नेतृत्वको सेनाबीच भीषण झडप भएको छ । दुई दिनसम्म भएको
काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अभियन्ता ईः को प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिईरहेका ईः लाई
काठमाडौं,९ असोज । सामाजिक अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता सुरु भएको छ। राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ईः र महानगरपालिकाको टोलीबीच वार्ता सुरु भएको हो । महानगरपालिकाले प्रवक्ता
जेनेभा, ९ असोज । रुसले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को निर्वाचनमा पुनः सामेल हुने प्रयास थालेको छ । रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछि मस्कोलाई गत अप्रिलमा परिषद्बाट निष्कासन गरिएको थियो ।
–एकराज पाठक/राससबेइजिङ, ९ असोज । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका
काठमाडौं, ९ असोज । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यानमार्ने उद्योग मुद्दामा घाउ जाँच गर्ने डाक्टरसँग बुझ्ने आदेश भएको छ । काटमाडौं जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको एकल इजलासले उक्त
काठमाडौं,९ असोज । फुटपाथ व्यापारीलाई व्यवस्थापनको माग गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध सडकमा उभिइरहेका सामाजिक अभियन्ता ईःसँग महानगरपालिकाले आज वार्ता गर्ने भएको छ । अहिले साढे २ बजे वार्ताको तयारी गरिएको महानगरपालिकाले
काठमाडौं,९ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध जवाफदेहिता खोज्दै ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिईरहेको अभियन्ता ईः लाई नेकपा एमालेले पनि साथ दिएको छ । मंगलबार नेकपा एमालेका उपाध्यक्ष
काठमाडौं, ९ असोज । नेपाल राष्ट्र बैंकले दशैंको लागि नयाँ नोटको सटही सुविधा सुरु गर्न लागेको छ । घटस्थापनादेखि नयाँ नोटको सटही सुविधा प्रदान गर्नेगरि राष्ट्र बैंकले तयारी थालेको छ
काठमाडौँ ९ असोज । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं कार्यवाहक खानेपानीमन्त्री शरतसिंह भण्डारीले संविधानको मौलिक हकमै व्यवस्था भएको स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको
काठमाडौं,९ असोज । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बालाएको छ । दिउँसो ३ बजे बस्नेगरि समाजवादीले सचिवालय बैठक बोलाएको हो । आजको बैठकमा समाजवादीले आगामी साताबाट सुरु गर्न लागेको जागरण
येरेभान, ९ असोज । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौं आर्मेनियाली उक्त क्षेत्रबाट भागेका बेला