Logo
प्रमुख समाचार

रास्वपाले बोलायो संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ असोज । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आह्वान गरेको छ । बैठक बुधबार अपराह्न

विस्तृत पढ्नुहोस
प्रचण्डलाई पूर्वपरराष्ट्रमन्त्रीको प्रहार : एउटा स्कुलको समझदारी गर्न प्रधानमन्त्री जन्ती लिएर चीन जाने ?

काठमाडौं, ९ असोज । नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पर्याप्त गृहकार्यबिनै चीन भ्रमणमा गएकाले उपलब्धिमूलक हुन नसकेको बताएका छन् ।‘प्रधानमन्त्रीले १३ बुँदे समझदारी गर्नुभएको

डाक्टरहरूले पेशा वा देश छाड्नुपर्ने अवस्था आयो : चिकित्सक संघ

काठमाडौं, ९ असोज । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले देशभरिका डाक्टरहरु फेरि आन्दोलित हुनुपर्ने अवस्था आएको बताएका छन् । उनले डाक्टरको पेसागत सुरक्षा नभए पेशा वा देश छोड्नुपर्ने

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन छलफलका एजेन्डा

काठमाडौं, असोज ९ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन

बीआरआई कार्यान्वयनमा हस्ताक्षर नगरेकाले चीन नेपालसँग नाखुश छ : श्रेष्ठ

काठमाडौं, ९ असोज । सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण फलदायी हुन नसकेको टिप्पणी गरेका छन् ।‘हाम्रा प्रधानमन्त्रीलाई चीनले आदर सत्कार ठूलो गर् यो तर फल सानो

पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट

फुङ्लिङ, असोज ९। ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान

विधेयकमाथि छलफल हुने संसदीय समितिमा कोरम पुग्दैन, दोष कानुनमन्त्रीलाई ! : मन्त्री गुरुङ

काठमाडौं, ८ असोज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयकमाथि छलफल हुने संसदीय समितिमा कोरम नपुग्दा विधेयकहरू संसद्बाट पारित हुन ढिला भएको जवाफ दिएका छन् । नेपाली कांग्रेस

चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर

काठमाडौँ, ८ असोज । चाडपर्व लक्षित विशेष सुरक्षा योाजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक

रिगलतर्फ लक्षित गर्दै महामन्त्री थापाले भने, ‘आममाफीको निर्णय सरकारले गरेको हो, भारी कांग्रेसले बोक्दैन’

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै समय पार्टीमा आवद्ध भएको व्यक्तिले अपराध गर्छभने त्यसको जिम्मेवारीको भारी पार्टीले नबोक्ने बताएका छन् । आज (सोमबार) केन्द्रीय कार्यसमितिको बैठकमा

८ बुँदे प्रतिबद्धतासहित युएईका रमेश श्रेष्ठद्वारा मध्यपूर्व क्षेत्रीय संयोजकमा उम्नेदवारी घोषणा

काठमाडौं, ८ असोज । युएई,गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी (२०२३-२५) कार्यकालका लागि श्रमिकको हकहितमा सहभागिता एनआरएनए मध्यपूर्वको आवश्यकता भन्ने मूल नारासहित युवा व्यवसायी रमेश श्रेष्ठले मध्यपूर्व संयोजकमा

रूखमा कार ठोक्किँदा पाँच जनाको मृत्यु

उमरिया, मध्य प्रदेश, ८ असोज । भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्ग ४३ मा सोमबार बिहान रूखमा एउटा कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । वीरसिंहपुर पाली थाना क्षेत्रमा

प्रधानमन्त्री दाहालद्वारा माओको समाधीस्थलमा श्रद्धाञ्जलि

बेइजिङ, ८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधीस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका छन्