Logo
प्रमुख समाचार

उपनिर्वाचनः कपिलवस्तुको शुद्धोधन–६ मा एमालेका मुसलमान विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ मङ्सिर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मोहमद ताहिर मुसलमान विजयी भएका छन् । आइतबार

विस्तृत पढ्नुहोस
उपनिर्वाचनः धनुषाधाम–१ मा माओवादी केन्द्रका कापर विजयी

धनुषा, १७ मङ्सिर । धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का सुनिल कापर केवट निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा केवटले छ सय ८४

उपनिर्वाचनः सुनसरीको गढी–६ मा कांग्रेसका साहु विजयी

काठमाडौं, १७ मङ्सिर । सुनसरीको गढी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले आठ सय १६ मत प्राप्त गरेको

उपनिर्वाचन : तेह्रथुपको लालिगुँरास–८ मा कांग्रेसका लिम्बु विजयी

तेह्रथुम, १७ मङ्सिर । तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले चार सय ४० मत प्राप्त गरेको मुख्य

उपनिर्वाचनः नुवाकोटको ककनी-२ मा माओवादी केन्द्रका घिमिरे बिजयी

नुवाकोट, १७ मङ्सिर । नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे निर्वाचित भएका छन् ।

उपनिर्वाचनः कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी

काठमाडौं, १७ मङ्सिर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले एक हजार एक सय सात मत

उपनिर्वाचनः हेटौंडा–१२ मा कांग्रेसका तिवारी बिजयी

मकवानपुर, १७ मङ्सिर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी

उपनिर्वाचनः सप्तरीको डाक्नेश्वरी–१ मा जसपा नेपालका साह विजयी

काठमाडौं, १७ मङ्सिर । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा साहले छ सय ५२ मत प्राप्त

उपनिर्वाचनः उदयपुरको त्रियुगा–१२ म माओवादी केन्द्रका राई निर्वाचित

उदयपुर, १७ मङ्सिर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा उनले नौ सय २३

उपनिर्वाचनः कीर्तिपुर र काठमाडौं-१६ मा मतगणना जारी

काठमाडौं, १७ मङ्सिर । काठमाडौंका दुई स्थानीय तहमा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । आज बिहान ४ बजेसम्मको विवरण अनुसार काठमाडौं, महानगरपालिका वडा नं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

दैलेखको दुल्लू-१३ मा एमालेको लालबहादुर शाही विजयी

काठमाडौं, १६ मंसिर । आज भएको स्थानीय तहको उपनिर्वाचनको मतपरीणाम आउने क्रम जारी छ । यस्तै दैलेखको दुल्लू नगरपालिका–१३ मा नेकपा (एमाले) उम्मेदवार लालबहादुर शाही विजयी भएका छन् । उनले

महोत्तरीको रामगोपालपुर-२ माओवादीबाट एमालेले खोस्यो, सकिवुल खाँ निर्वाचित

काठमाडौं, १६ मंसिर । आज भएको स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यस्तै, मधेश प्रदेशको महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार सकिवुल