Logo
प्रमुख समाचार

शैक्षिक गुणस्तर सुधार गर्न उपचारात्मक कक्षा

-रिपोर्टर्स नेपाल/संवाददाता

गोरखा, २४ जेठ । गोरखाको पालुङटार नगरपालिकाले नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ७२ घण्टे उपचारात्मक कक्षा सुरु गरेको छ । कोरोना

विस्तृत पढ्नुहोस
नक्कली शरणार्थी प्रकरण-आज अभियुक्त दुलाल पक्षका वकिलले बहस गर्ने

काठमाडौं,२४ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा अदालतमा मुद्दा चलाइएका अभियुक्तहरुको तर्फबाट आजबाट बहस सुरु हुने भएको छ । सरकारी वकिल र जाहेरीकर्ताको तर्फबाट हिजो

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं, जेठ २४ । सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११ बजेर ११ मिनेटमा बस्ने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यसूची छ। साथै आगामी आर्थिक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, जेठ २४ । सिंहदरबारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मुख्यमन्त्रीको कार्यालयमा जारी छ। मंगलबार नियमित बैठक बस्न नसकेकाले आज बसेको हो । बैठकका एजेन्डाका बारेमा

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज

काठमाडौं, जेठ २४ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले तयार पारेको आगामी

चुरियामाई सुरुङ मार्ग : मर्मतपछि वारपार गर्न सकिने

मकवानपुर, जेठ २४ । काठमाडौंलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको सुरुङ मार्ग मर्मतसम्भार गरेपछि वारपार गर्न सकिने अवस्थामा आएको छ। दक्षिण एसियाकै पहिलो मानिएको यो सुरुङ

एमाले नेतालाई धमलाको प्रश्न– केपी ओली तेस्रोपटक पार्टी अध्यक्ष बन्न लाग्नुभएको हो ?

काठमाडौं, २४ जेठ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री केशव बडालले आफ्नो पार्टीले अस्थायी रुपमा ७० वर्षे उमेर हद हटाएको दाबी गरेका छन् । ‘मुकुन्द न्यौपानेजी भरखरै एमाले प्रवेश गर्नुभयो

तिर्खाएका नगरवासीलाई भ्युटावर उपहार

काठमाडौं, जेठ २४ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढीमा न्यूनतम पूर्वाधारको समेत अभाव छ। खानेपानीको चरम असुविधाले नगरवासीको दैनिकी प्रभावित बनेको छ। नगरवासीका घरका धारामा तीन दिनमा १५ मिनेट पनि पानी

नेपालीलाई धेरै फुर्सद छ, नकारात्मक कुरामा रमाउँछौं : डा. क्षेत्री

काठमाडौं, २४ जेठ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले बजेट निर्माणमा भइरहेको विवाद नकारात्मक चिन्तनको उपज भएको टिप्पणी गरेका छन् । ‘नेपालीलाई धेरै फुर्सद छ । हामी

बालेनको ताकेताले १५ हजार विद्यार्थीको छात्रवृत्ति सुनिश्चित हुने

काठमाडौ, जेठ २४ ।  संस्थागत विद्यालयहरूमा अध्ययनरत गरिब, जेहेनदार तथा लक्षित वर्गका विद्यार्थीले नियमअनुसार पाउनुपर्ने छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले कडा कदम चालेको छ। महानगरपालिकाले छात्रवृत्ति वितरण नगर्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो

काठमाडौं, जेठ २४ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा आरोपितहरू विरुद्धको मुद्दामा जाहेरीवाला र सरकारी वकिलको तर्फबाट थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि चलेको थुकछेक

एमाले परम्परागत संसदीय ‘ह्याङओभर’बाट मुक्त हुन सकेन : देव गुरुङ

काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङ बजेट निर्माण प्रणालीकै त्रुटिका कारण हरेक वर्ष विवाद भइरहेको औंल्याएका छन् । ‘विभिन्न नाममा नीति-निर्मातालाई प्रभावित पारेर

Screenshot