Logo
प्रमुख समाचार

कृषि उत्पादकत्व बढाउन जम्मुकाश्मिरका लाखौँ किसानलाई तालिम

-रिपोर्टर्स नेपाल/संवाददाता

श्रीनगर, २१ जेठ । केन्द्र शासित प्रदेश जम्मुकाश्मिरमा कृषि उत्पादकत्व बढाउँदै त्यहाँका सीमान्तकृत वर्गको उत्थानमा योगदान गर्न सरकारले थालेको पाँचमहिने किसान सम्पर्क अभियानअन्तर्गत हालसम्म एक

विस्तृत पढ्नुहोस
आसाममा १६ करोडको लागु औषध बरामद

आसाम, २१ जेठ । आसाम प्रहरीले शनिबार १६ करोड रुपैयाँ बारबरको लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत कारबाही गर्दा दुई जना कारोबारीसहित उक्त परिमाणको लागुओषध बरामाद

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा अमेरिकी भिसा प्रतिबन्धको आलोचना

ढाका, २१ जेठ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यलेू बङ्गलादेशी नागरिकमाथि लगाइएको हालैको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गरेकी छिन् । हामी अरूमा निर्भर हुने छैनौं।

नेकपा एस परित्याग गरेका केदार न्यौपाने एमाले प्रवेश

काठमाडौं,२१ जेठ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने एमाले प्रवेश गरेका छन् । एमाले छाडेर नेकपा एसमा गएका न्यौपाने पार्टी परिवर्तनको औचित्य समाप्त भएको भन्दै आफ्नै मूल घरमा फर्किएका

इरानबाट दुई हजार १०६ अफगान शरणार्थी स्वदेश फर्किए

काबुल, २१ जेठ । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आइतवार विज्ञप्तिमार्फत छिमेकी इरानबाट कुल २,१०६ अफगान शरणार्थी शनिबार स्वदेश फर्किएको उल्लेख छ । “इरानमा शरणार्थीका रूपमा वर्षौँसम्म बसेका

चिनियाँ विदेशमन्त्रीद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त

बेइजिङ, २१ जेठ । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । आफ्ना समकक्षी विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई शोक

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी

काठमाडौं,२१ जेठ । विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमप्रति असन्तुष्टि जनाउँदै प्रमाणीकरणको निर्णय खारेजीको मागसहित सर्वोच्चमा दायर भएको रिटमाथि सुनुवाइ जारी रहेको छ । वरिष्ठ अधिव्क्ताद्धय बालकृष्ण

राष्ट्रिय योजना आयोगले पायो पूर्णता

काठमाडौँ, २१ जेठ । नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । नवनियुक्त सदस्य ढुङ्गानाले आज आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठसमक्ष

दलहरुबीच सहमति जुटेन, संसद् बैठक भोलि विहान ११ बजे बस्नेगरि स्थगित्

काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको आजको संसद बैठक भोलि (सोमबार) विहान ११ बजे बस्नेगरि स्थिगित् भएको

संसद् भवनमा ओलीको गर्जन : राष्ट्रिय स्वाभिमानको रक्षापछि संसद्को गतिरोध सेटल हुनेछ

काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुने स्पष्ट पारेका छन् । एमाले, राप्रपा र

रास्वपाका नेता श्रेष्ठद्धारा डेंगी रोगको रोकथामसम्बन्धी संकल्प प्रस्ताव दर्ता

काठमाडौं,२१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता तथा कार्यवाहक संसदीय दलका नेता विराजभक्त श्रेष्ठले डेंगी रोगको रोकथामसम्बन्धी संकल्प प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् । “डेंगु

राष्ट्रपति पौडेलद्धारा ६ देशमा गैरआवसीय राजदूत नियुक्त

काठमाडौं,२१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ देशका लागि गैरआवसीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज संविधानको धारा १८२ को उपधारा एक वमोजिम विभिन्न देशमा कार्यरत राजदूतलाई

Screenshot