Logo
प्रमुख समाचार

राष्ट्रिय सभाबाट पूर्वमन्त्री पाण्डेको निधनमा शोक प्रस्ताव पारित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२१ जेठ । राष्ट्रिय सभाको आजको बैठकले नेपाली कांग्रेसकी नेतृ तथा पूर्व सांसद एवं पूर्वमन्त्री मिना पाण्डेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आजको

विस्तृत पढ्नुहोस
एमालेद्धारा राष्ट्रिय सभाको बैठक पनि अवरोध,बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं,२१ जेठ । नागरिकता विधेयक प्रमाणीकरण लगायतका विषयमा असन्तुष्टि जनाउँदै प्रतिनिधि सभाको बैठक अवरोध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको राष्ट्रिय सभाको बैठक पनि अवरोध गरेको छ । आज

गोली हानाहान हुँदा खैबर पख्तुनख्वामा दुई पाकिस्तानी सैनिकको मृत्यु

खैबर पख्तुनख्वा, २१ जेठ। खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ । एआरवाई न्युजले अन्तर-सेवा जनसम्पर्क (आईएसपीआर) लाई उद्धृत गर्दै जनाएअनुसार गोलीबारीमा दुई आतङ्ककारी

भारतमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले संसद्मा माफी नमागे संसद् चल्न नदिने एमालेको चेतावनी

काठमाडौं,२१ जेठ । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा माग्दै संसद्मा माफी नमागेसम्म सदन चल्न नदिने चेतावनी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डमाथि खनिए एमाले नेता, राष्ट्रियतासँग सौदाबाजी गर्ने अधिकार नभएको टिप्पणी

काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का नेता तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री दाहाललाई देशको राष्ट्रियतासँग सौदाबाजी गर्ने अधिकार नभएको

संसद्मा राप्रपाको प्रश्न,प्रधानमन्त्री भारत जाने दिननै नागरिकता विधेयक प्रमाणीकरण किन गरियो ?

काठमाडौं,२१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमप्रति भत्सना गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनदे प्रधानमन्त्री पुष्पकमल

नक्कली शरणार्थी प्रकरण- जिल्ला अदालतमा थुनछेक बहस सुरू,फैसला अर्को साताको बुधवार

काठमाडौं,२१ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएर ठगी गरेको आारेपमा पक्राउ परेका १८ जना अभियुक्तको मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको छ । काठमाडौं

नागरिकता विद्येयक प्रमाणीकरणको विरोधमा नेपाल मजदुर किसान पार्टी सडकमा, नेपाली लेण्डुपहरू मुर्दावादको नारा (फोटोफिचर)

काठमाडौं, २१ जेठ । नेपाल मजदुर किसान पार्टीले नागरिकता विद्येयक प्रमाणीकरणको विरोधमा सडकमा प्रदर्शन गरेको छ। नेमकिपाका नेता तथा कार्यकर्ताहरुले हातहातमा नागरिकता विद्येयक प्रमाणीकरणबारे पोष्टर प्रदर्शन गरेर विरोध गरेका हुन

एनआईएलले टाउकाको मूल्य तोकेको माओवादी नेताको निधन

एजेन्सी । भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का केन्द्रीय तथा पोलिटव्युरो सदस्य कट्टम सुदर्शनको निधन भएको छ । सुदर्शन भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले टाउकाको मूल्य तोकेका नेता हुन् ।

बैदेशिक रोजगार उद्धार नेपालको १४ औँ बार्षिकोत्सव सम्पन्न

काठमाडौं, जेठ २१ । बैदेशिक रोजगार उद्धार नेपालको १४ औँ बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार स्टार वैंक्वेट स्वयम्भूमा पूर्व गृहमन्त्री तथा राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष प्रतिनिधी

राप्रपाद्धारा संसद् बैठक स्थगितको माग गर्दै प्रस्ताव दर्ता

काठमाडौं,२१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको संसद् बैठक स्थगित गर्न माग गर्दै प्रस्ताव दर्ता गराएको छ । राप्रपाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम आजको संसद वैठकको कार्यक्रम

गण्डकीमा आज नीति तथा कार्यक्रम सार्वजनिक गरिने

गण्डकी, २१ जेठ । गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा

Screenshot