Logo
प्रमुख समाचार

‘राष्ट्रपति पौडेल भारतको कारिन्दा’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ जेठ । नेकपा (एमाले)का सांसद सूर्य थापाले राष्ट्रपति रामचन्द्र पौडेल भारतको कारिन्दा भएको आरोप लगाएका छन्। बुधबार राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि

विस्तृत पढ्नुहोस
६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले महानगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गले पाउनुपर्ने सुविधा नदिएको भन्दै नियमन र कारबाहीका लागि विवरणसहित स्वास्थ्य तथा जनसङ्ख्या

प्रधानमन्त्री दाहाल भारत प्रस्थान

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गरेका छन्। दाहाल ४ दिने भारत भ्रमणका लागि अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

नागरिकता विधेयक संविधान र सर्वोच्च अदालतको सिद्धान्तबमोजिम प्रमाणीकरण गरेँ : राष्ट्रपति पौडेल

काठमाडौं,१७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै कार्यालयले संविधान र सर्वोच्च

आज सुर्तीजन्य पदार्थरहित दिवस

काठमाडौँ, १७ जेठ । ‘खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी आज सुर्तीजन्य पदार्थरहित दिवस मनाईँदै छ । यसै अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर

फिलिपिन्समा रेडियो पत्रकारको हत्या

मनिला, १७ जेठ । फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो । मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान

कोशी प्रदेश सरकारबाट बाहिरिने जसपाको निर्णय

काठमाडौं,१७ जेठ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । सुनसरीको इटहरीमा आज सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी

बागमती प्रदेशमा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने

काठमाडौं,१७ जेठ । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। उक्त बैठकमा गत जेठ

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा तेइस कम्पनी कालोसूचीमा

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले २३ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा

हरिकृष्णलाई प्रधानन्यायाधीश नियुक्त नगर्न माग गर्दै परेको रिट दरपिठ

काठमाडौं,१७ जेठ । कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त नगर्न माग गर्दै परेको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको छ । ध्रुवलाल श्रेष्ठले कानुनी रिक्तताका कारण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न

पदको बाजी नराख्न अर्थमन्त्री महतलाई पूर्वअर्थमन्त्री खतिवडाको सुझाव

काठमाडौं,१७ जेठ । नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्री डा प्रकाशशरण महतलाई पदका बाजी नराख्न सुझाव दिएका छन् । आर्थिक पत्रकार समाज सेजनले बुधबार आयोजना गरेको कार्यक्रममा

झलनाथ खनाल सहभागी कार्यक्रममा हुलदंगा,९ जना प्रहरी नियन्त्रणमा

काठमाडौं,१७ जेठ । नेकपा (एकिकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहितका कम्युनिष्ट नेता सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी भएको छ । मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित

Screenshot