Logo
प्रमुख समाचार

उपनिर्वाचन: ४१ पदका लागि उत्साहजनक मतदान जारी, उमाकुण्डमा भने शोक बिदा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३

विस्तृत पढ्नुहोस
एफबीआईको नेतृत्व काश पटेललाई दिने अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको घोषणा

वासिङ्टन, १६ मङ्सिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग (एफबिआई) को नयाँ निर्देशक बनाउने लक्ष्य राखेको बताएका छन्। ट्रम्पले ब्यूरोका वर्तमान् गतिविधिको आलोचना

उपनिर्वाचन अपडेट: १ बजेसम्म ४५ प्रतिशत मत खस्यो

काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा ५ जनाको मृत्यु

काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु भएको छ । रोल्पाको प्रहरीले जनाएको छ । सुनछहरी गाउँपालिका वडा नम्बर ३ गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी

सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिँदै

काठमाडौँ, १६ मङ्सिर । सरकारले सहकारीपीडितका माग पूरा गर्न मौजुदा कानुनलाई चाँडै संशोधन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस क्षेत्रको समस्या समाधान गर्न विद्यमान

१५औं महाधिवेशनमा सभापतिमा गगन थापा र शेखरमात्रै होईन अरु ८ जनाले लड्छु भन्नुभएको छ : मिनेन्द्र रिजाल

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले पार्टीको १५औं महाधिवेशनमा सभापतिको रेसमा शेखर कोइराला र गगन थापामात्रै नभएर अरु ८ जना नेतापनि रेसमा रहेको

बाढीपहिरोः काभ्रेपलाञ्चोकका स्थानीय तहद्वारा बजेट संशोधन गरिँदै

काभ्रेपलाञ्चोक, १६ मङ्सिर । विपद् व्यवस्थापनका लागि यहाँका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट विशेष अधिवेशनको आयोजना गरी संशोधन थालेका छन् । गत असोज दोस्रो साताको बाढीपहिरोका कारण जिल्लामा जनधनको

‘प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान हुन्छ’

विराटनगर, १६ मङ्सिर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान हुने बताएका छन् । महानगर बहुप्राविधिक शिक्षालय विराटनगरबाट डिप्लोमा र प्रि–डिप्लोमा गरेका विद्यार्थीको बिदाइ समारोहलाई

नवनियुक्त चार नेपाली राजदूतहरुले लिए राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं, १६ मंसिर । विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । यसरी शपथ लिने राजदूतहरुमा अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन

फेङ्गल आँधीका कारण दक्षिण भारतमा तीन जनाको मृत्यु

बैङ्लोर, भारत, १६ मङ्सिर । भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा व्यापक क्षति भने नभएको अधिकारीहरूले बताएका

तीन जना उम्मेदवार निर्बिरोध निर्वाचित, ३७६ जना चुनावी मैदानमा

काठमाडौं, १६ मंसिर । स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान १२ बजेसम्म करिब ३२ प्रतिशत सम्पन्न भएको छ । प्रमुख निर्वाचन

उपनिर्वाचन अपडेट: साढे १२ बजेसम्म ३८ प्रतिशत मत खस्यो

काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि