Logo
प्रमुख समाचार

बजेट अभाव हुँदा खानेपानी आयोजना अलपत्र

-राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुर, २ पुस । जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिमा पाँच वर्षदेखि निर्माण सञ्चालन गरिएको खानेपानी आयोजना बजेट अभाव हुँदा सम्पन्न हुन सकेको छैन । खानेपानी आयोजना

विस्तृत पढ्नुहोस
विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा

सर्लाही, पुस २ । यहाँस्थित बागमती नगरपालिकामा जन्मोत्सव र विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा जम्मा हुन थालेको छ । बागमती नगरपालिका-२ धरहरास्थित जनबाल कल्याण माध्यामिक विद्यालयको विकासका लागि

रोशीको बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण

काभ्रेपलाञ्चोक, पुस २ । गत असोज दोस्रो साता बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि रोशी गाउँपालिकाले अस्थायी आवास निर्माण थालेको छ । बाढीपहिरोमा परी उक्त गाउँपालिकामा १२ जनाको

अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको अर्थमन्त्री पौडेलको दाबी

काठमाडौँ, १ पुस । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचक सुधारोन्मुख रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई

दीगो आर्थिक विकास र प्रकोप न्यूनीकरणका लागि चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता

काठमाडौँ, १ पुस । नेपाल चेम्बर अफ कमर्श र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ । जमलस्थित चेम्बर

खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत ३५ जनालाई सम्मान गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, १ पुस । सरकारले अन्तराष्ट्रिस्तरको खेल प्रतियोगितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियोका गरी ३५ जनालाई सम्मान गर्ने भएको छ । गत बिहीबार र शुक्रबारका

जसपा नेपालको प्रदेश, जिल्ला र स्थानीय तहसम्मको अधिवेशन कार्यतालिका तय

काठमाडौं, १ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश तहदेखि जिल्ला र स्थानीय तहसम्मको अधिवेशनका लागि कार्यतालिका तय गरेको छ । मंसिर २८ र २९ गते अध्यक्ष उपेन्द्र यादवको

‘खेलकुदको विकासका लागि प्रदेश सरकारले सहयोग गर्छ’

धरान (सुनसरी), १ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासका लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने बताएका छन् । धरान उपमहानगरपालिका–१२ स्थित मेघा हिमालयन कलेजमा आज सुरु भएको

हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, १ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवा संवेदनशील र महत्वपूर्ण निकाय हुँदाहुँदै पनि राज्यको बेवास्ताका कारण पछि परेको बताएका छन् । मन्त्रालयमा आज हुलाक

सरकार नढल्ने सञ्चारमन्त्री गुरूङको दाबी

काठमाडौं, १ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार तत्काल ढल्दैछ भन्ने कुरामा कुनै सत्यता नभएको दाबी गरेका छन् । उनले उक्त दाबीलाई विरोधीले चलाएको हल्लाको संज्ञा दिएका

वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी

काठमाडौँ, १ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरियामा रहेका

दुई हुलाक टिकटमा टाँचा प्रदान

काठमाडौँ, १ पुस । हुलाक सेवा विभागले दुई नयाँ टिकट प्रचलनमा ल्याएको छ । हुलाक सेवा विभागले ‘एक सय ५०औँ विश्व हुलाक दिवस’, र ‘इन्टरपोल एक सयौँ वार्षिकोत्सव’ शीर्षकका दुई