Logo
प्रमुख समाचार

केन्द्रमा प्रचण्ड-माधवको गठबन्धन, महावुको अध्यक्षमा एमालेलाई एकीकृत समाजवादीको समर्थन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका जंगबहादुर शाहीलाई नेकपा एकीकृत समाजवादीले समर्थन गरेको छ । एकीकृत

विस्तृत पढ्नुहोस
‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’

काठमाडौँ, १३ मङ्सिर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । आज हिउँ चितुवाको संरक्षण तथा यसको अध्ययन र अनुसन्धानमा प्रवर्द्धन गर्ने

नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने

काठमाडौँ, १३ मङ्सिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को आज भएको ४८औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास,

घाउ ड्रेसिङ गर्ने बहानामा फार्मेसी सञ्चालकलाई बोलाएर हनी ट्रयापमा पार्ने तीन जना पक्राउ

काठमाडौँ । फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ घर भई

उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित

नवलपरासी, १३ मङ्सिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० नदवामा रहेका उद्योगको फोहर पानीले आसपासका क्षेत्र दुर्गन्धित बनेका छन् । उद्यागहरूबाट निस्किएको फोहरले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित बनेपछिे जिल्ला प्रशासन कार्यालय

एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक

लिमा, १३ मङ्सिर । पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरूका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् । राजधानी लिमाबाट करिब

होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन ऊर्जामन्त्रीसमक्ष माग

काठमाडौँ, १३ मङ्सिर । देशभरका होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रलाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग गरेका छन् । सङ्घका अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले

चुनावी सभालाई सम्बोधन गर्न कीर्तिपुर जाँदै तीन दलका शीर्ष नेता

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गतको प्रचार प्रसारमा व्यस्त रहेका दलहरु आज कीर्तिपुर नगरपालिकाको चुनावी सभामा सम्बोधन गर्न जाने भएका छन् । उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनेकाहरुलाई जिताउन

मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

किएभ, युक्रेन, १३ मङ्सिर । धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउदै युक्रेनी सेनाले थप हवाई आक्रमण हुनसक्ने भन्दै बिहीबार देशव्यापी चेतावनी घोषणा गरेको छ । युक्रेनी सेनाले टेलिग्राममार्फत खार्किभ, ओडेसा

‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’

जनकपुर, १३ मङ्सिर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान संयन्त्र (डिजिएम) परियोजनाको कार्यान्वयन प्रक्रिया सरल र लक्षित समुदायका लागि पहुँचयोग्य बनाउनुपर्ने बताएका

एमालेसँग जुधिरहेको बेला उपप्रधानमन्त्री सिंहसँग बालेनको भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । केही दिनअघि नै सिंह र बालेनबीच भेटवार्ता भएको हो । काठमाडौं महानगरपालिका

हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ, १३ मङ्सिर । फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१