Logo
प्रमुख समाचार

हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ मङ्सिर । फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ ।

विस्तृत पढ्नुहोस
एमालेका नेताहरु कुचुकुचु गर्नुहुन्छ, बालेनजी पनि सिंगौरी खेलिरहनुभएको छः शेरबहादुर तामाङ

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीका केही नेताहरुले कुचुकुचु गरेको कारण काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले एमालेविरुद्ध सिंगौरी खेलिरहेको टिप्पणी गरेका छन् ।

बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने

खोटाङ, १३ मङ्सिर । सगरमाथा राष्ट्रिय लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार

श्रीलङ्कामा आँधीका कारण चार जना बालबालिकाको मृत्यु

कोलम्बो, १३ मङ्सिर । भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीका कारण चार बालबालिकाको मृत्यु भएको र बाढीका कारण डुबेका अन्य चार बालकलाई उद्धार गरिएको श्रीलङ्काली

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, १३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/८१ को १६ औँ वार्षिक प्रतिवेदन आज पेस गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोगका प्रमुख सूचना

उपनिर्वाचनमा पार्टीले राम्रो जनमतको अपेक्षा गरेको छः पूर्ण बस्नेत

काठमाडौं, १३ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनमा पार्टीले राम्रो जनमतको अपेक्षा गरेको बताएका छन् । बस्नेतले पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका

एम्बुलेन्समा लागुपदार्थ कारोबार

महोत्तरी, १३ मङ्सिर । बिरामी बोक्ने एम्बुलेन्सबाट लागुपदार्थ कारोबारको कालो धन्दा भएको पाइएको छ । महोत्तरीको बर्दिबासमा प्रहरीले एम्बुलेन्सबाट १० ग्राम ब्राउनसुगर बरामद गरेको हो । बुधबार राति बर्दिबास चोकबाट

बीआरआईमा कांग्रेस–एमालेबीच मतभिन्नता छैन्, मिडियाले क्रिएट गरेको हो : परराष्ट्रमन्त्री राणा

काठमाडौं, १३ मंसिर । पररराष्ट्र डा. आरजु राणा देउवा चीन प्रस्थान् गरेकी छिन् । सो क्रममा उनले बीआरआईबारे सत्ता साझेदार दल कांग्रेस र एमालेबीच कुनै मतभिन्नता नरहेको स्पष्ट पारिन् ।

सीमित स्रोतभित्र अधिकतम लाभ लिने प्रयास गरौँः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, १३ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सीमित स्रोतभित्र अधिकतम लाभ लिने प्रयास गर्नुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा भइरहेको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठकमा

निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको छः मन्त्री भण्डारी

काठमाडौँ, १३ मङ्सिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताएका छन् । भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको तीन दिने प्रदर्शनीको

बीआरआई आईपिएसजस्तै स्ट्राटेजी हो, अहिले ल्याएको १० पेजको डकुमेन्टअनुसार नेपालले हस्ताक्षर गरे चीनको सुरक्षा घेराभित्र परिन्छ : पूर्वराजदूत कर्ण

काठमाडौं, १३ मंसिर । विदेश मामिलाका जानकार तथा पूर्व राजदूत विजयकान्त कर्णले चीनले बीआरआई कार्यान्वयनसम्बन्धी ल्याएको अवधारणापत्रअनुसार नेपालले सम्झौता गरे नेपाल चीनको सुरक्षा घेराभित्र पर्नसक्ने ठोकुवा गरेका छन् । उनले

प्रधानमन्त्रीको चीन भ्रमणको चाँजोपाँजो मिलाउन छेन्दु उडिन् परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको चाँजोपाँजो मिलाउन राणा छेन्दु प्रस्थान गरेकी हुन् । उनी मंसिर १५