Logo
प्रमुख समाचार

विराटनगर किंग्सले एनपीएलको उपाधि जिते ३० लाख दिने कोशीका मुख्यमन्त्री कार्कीको घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । कोशी प्रदेश सरकारले विराटनगर किंग्सले नेपाल प्रिमियर लिगको उपाधि जितेमा ३० लाख पुरस्कार दिने घोषणा गरेको छ । मंगलबार एनपीएल खेल्न जान लागेको

विस्तृत पढ्नुहोस
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’

मोरङ, १२ मङ्सिर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ

एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान

काठमाडौँ, १२ मङ्सिर । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन

एसएसपी रजौरे बिदामा बस्दा काठमाडौं आउन पाएनन् रवि लामिछाने

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भएपनि कहिले ल्याउने भन्नेमा अन्यौलता देखिएको छ । मंगलबार नै लामिछानेलाई काठमाडौं ल्याउने तयारी

नेपालगञ्ज भ्रमणमा जाँदै पूर्व राजा शाह

काठमाडौं, मंसिर १२ । लुम्बिनी क्षेत्रको भ्रमणका क्रममा रुपन्देही पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रको भ्रमण गर्ने भएका छन् । पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार उनी

महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो

महोत्तरी, १२ मङ्सिर । आगामी आइतबार रामगोपालपुर नगरपालिका–२ मा वडाध्यक्षको निर्वाचन हुँदैछ । मतदातालाई आफ्नो पक्षमा पार्न उमेद्वारहरू मतदाताका घरआँगनमा पुगेका छन् । आसन्न चुनावले उक्त वडामा चहलपहल बढाएको छ

राष्ट्रिय गौरवका आयोजनाः अपेक्षित प्रगतिको प्रतीक्षा

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत आठ वटा राष्ट्रिय गौरवका आयोजना रहेपनि अपेक्षित प्रगति हुन सकेको छैन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा

९ वटा संस्थाले उपनिर्वाचन पर्यवेक्षण गर्ने

काठमाडौं, मंसिर १२ । निर्वाचन आयोगले यहीँ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन पर्यवेक्षणको लागि ९ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिइएको छ। आयोगले कात्तिक २६ मा आवेदन माग गरेको

युद्धविराम गर्ने सहमतिबीच लेवनानमाथि इजरायली आक्रमण जारी

काठमाडौं, मंसिर १२ । इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति बनेको छ । तर यसलाई कार्यान्वयनमा ल्याउन अझै केही समय लाग्ने जनाइएको छ । बिबिसीका अनुसार युद्धविराम प्रस्तावमा इजरायलले स्वीकृति

मन्त्रीहरूको त्रैमासिक समीक्षा आज

काठमाडौं, मंसिर १२ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूको आज त्रैमासिक समीक्षा हुने भएको छ। त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे

उपनिर्वाचनः हेटौँडामा मुख्य दलबीच नै प्रतिष्पर्धा हुने

मकवानपुर, मंसिर १२ । हेटौँडा उपमहानगरपालिका- १२ मा यही मङ्सिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन् । चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार र दलका नेता

उपत्यकाको तापक्रम निरन्तर घट्दो, आज यी ठाउँमा पानी र हिउँ पर्ने

काठमाडौं, मंसिर १२ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई