Logo
प्रमुख समाचार

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

इस्लामावाद, ११ मङ्सिर । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको सङ्ख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ

विस्तृत पढ्नुहोस
हिरासतबाट बाहिरियो रवि लामिछानेको सन्देश : सत्यमाथि शक्ति प्रदर्शन बन्द होस्

काठमाडौं, ११ मंसिर । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट गैरकानूनी क्रियाकलाप भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली

सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसङघ

भिएन्ना, ११ मङसिर । सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ । जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरएिको उल्लेख

सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन

नेपालगञ्ज, ११ मङ्सिर । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर्न आग्रह गरिएको छ । नीतिगत समस्याका कारण दुई दशक बितिसक्दा पनि आयोजना पूरा नभएकामा

नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द

काठमाडौँ, मङ्सिर ११ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले खुला प्रतिस्पर्धाबाट प्रशासनिक तथा प्राविधिक कर्मचारी छनोटका लागि परीक्षा सञ्चालन गरेर सार्वजनिकसमेत गरिसकेको नतिजा सात वर्षपछि रद्द गरेको छ । त्रिवि सेवा आयोगको

लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै

लुम्बिनी, ११ मङ्सिर । लुम्बिनी प्रदेशको समग्र विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा आयोजना बैंक स्थापना गर्ने कार्यक्रम समावेश गरेअनुसार बैंक स्थापनाको प्रक्रिया

माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित

लिस्बन (पोर्चुगल), ११ मङ्सिर । माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ ।राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा हुने घुम्ती शिविर स्थगन गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको

पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ

वीरगञ्ज (पर्सा), ११ मङ्सिर । पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुई जना आरोपितलाई पक्राउ गरेको छ । कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर

आज सातौँ सामाजिक सुरक्षा दिवस

काठमाडौं, ११ मङ्सिर । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ ।

यस्तो छ आज बस्ने विधायन व्यवस्थापन समितिको कार्यसूची

काठमाडौं, मंसिर ११ । आज संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । सिंहदरबारस्थित समितिको बैठक कक्ष मा दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा संविधान अनुसार बन्न

ओलीलाई बीआरआईमा वामपन्थीहरुको साथ

काठमाडौँ, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा असंलग्न परराष्ट्र नीतिलाई केन्द्रमा राखेर मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीले

रक्तसञ्चार सेवा प्रदर्शनीमार्गबाट सुरु

काठमाडौँ, १० मङ्सिर । नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा आजदेखि प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्त सञ्चार सेवा भवनबाट सुरु भएको छ । गोरखा भूकम्पबाट रक्त सञ्चार भवनमा क्षति पुगेपछि नेपाल रेडक्रसले