Logo
प्रमुख समाचार

विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० मङ्सिर । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निर्धारित समयमा उडान नभएर अलपत्र परेका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ । सेवासुविधाको माग गर्दै

विस्तृत पढ्नुहोस
लिथुआनियामा विमान दुर्घटना हुदाँ एक जनाको मृत्यु

भिल्नियस (लिथुआनिया), १०मङ्सिर । जर्मनीबाट लिथुआनियातर्फ उडेको डीएचएल कार्गो विमान सोमबार राजधानी भिल्नियसको विमानस्थल नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको अग्नि नियन्त्रकहरूले बताएका छन् । “विमान भिल्नियस विमानस्थलमा अवतरण

विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपरका पहिरोको नक्शाङ्कन

गोरखा, १० मङ्सिर । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पहिरोबाट हुनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपर रहेका विभिन्न उन्नाइस स्थानमा पहिराको नक्शाङ्कन गरिएको छ । पहिराले मानवबस्ती, समुदाय, खेतीयोग्य जमिन

‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’

पाटन (ललितपुर), १० मङ्सिर । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ‘स्मार्ट सिटी’ हुनका लागि हिंसारहित समाज अनिवार्य रहेको बताएका छन् । ललितपुर महानगरपालिकाद्वारा आज यहाँ आयोजित अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६

अनुसन्धानमा नैतिकता स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधारः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, १० मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अनुसन्धानले लाखौँ मानिसलाई प्रभाव पार्ने भएकाले उच्चतम नैतिक मापदण्ड पूरा गर्नुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भइरहेको ‘फोरम

पूर्वसभामुख ढुंगानाको निधनप्रति शोक प्रकट गर्न बत्तीसपुतली पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक प्रकट गर्न ढुंगाना निवास पुगेकी छन् । पूर्व राष्ट्रपति भण्डारीले बत्तीसपुतलीस्थित निवासमा पुगी शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गरेको एमाले नेता

बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा

महेन्द्रनगर (धनुषा), १० मङ्सिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा ऋण लिनुको साटो अनुदान लिनुपर्ने बताएका छन् । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित लोहनामा

लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु

बेरुत (लेबनान) १० मङसिर । लेबनानमा भएको इजरायली हमलममा दर्जनौं मानिसहरुको मृत्यु भएको जनाइएको छ । जसमा मध्ये बेरुतको बास्टा क्षेत्रको बहुमंजिला आवासीय भवनमा भएकोे हमलामा २९ जनाको मृत्यु भएको

मन्त्रिपरिषद् बैठक ५ बजे तय, प्रधानमन्त्रीको चीन भ्रमण स्विकृत हुँदै

काठमाडौं, १० मंसिर । मन्त्रिपरिषद्को बैठक ५ बजे बस्ने भएको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार आज साँझ बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण स्विकृत गर्नेछ ।

चीनसँग लोन लिनै हुँदैन भनेर नीति बनाउन लागिएको हो भने असाध्यै आपत्तिजनक छ : झलनाथ खनाल

काठमाडौं, १० मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिलेको भूराजनीतिक जटिलताभित्र नपर्न कांग्रेस र एमालेलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले

प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न : तपाईंको चीन भ्रमण देशको लागि हो कि तीर्थयात्रा मात्रै हो ?

काठमाडौं, १० मंसिर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको देशको लागि हो कि तीर्थयात्रामात्रै हो ? भन्दै प्रश्न गरेका छन्

अस्तित्व जोगाउन र अवसरको खोजीमा उम्मेदवारहरु

जलेश्वर, १० मङ्सिर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ मा अहिले उपनिर्वाचनको चुनावी माहौलले वातावरण तातिएको छ । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको