Logo
प्रमुख समाचार

प्रधानमन्त्री ओलीसँगको छलफलमा माधव नेपालको धारणा : जसले पहिलो निम्तो दिन्छ त्यही देश जाने हो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जुन देशबाट पहिलो निमत्रणता आउँछ त्यही देशको भ्रमण गर्नु नै उचित

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीलाई सुझाव दिएर बाहिरिए प्रचण्ड-माधव

काठमाडौं । आसन्न चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठकमा सहभागी भएका पूर्व प्रधानमन्त्रीद्धय माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड छलफलबाट बाहिरिएका छन् । आफ्नो तर्फबाट

छोराद्वारा बुबाको हत्या

त्रिवेणी (रुकुम पश्चिम), १० मङ्सिर । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका

सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा

रामल्ला, १० मङसिर । सन २०२३ अक्टोबर –७ देखि इजरायलको जेलमा वेस्ट ब्याङ्क र जेरुसेलमका प्यालेस्टिनीहरूको सङ्ख्या बढेर एघार हजार ८०० भन्दा बढी पुगेको छ, जसमा ४३५ जना महिला ७७५

एमालेलाई काठमाडौं महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र

काठमाडौं । पार्टी मुख्यालय च्यासलमा पत्र बुझाउन गएको टोलीलाई रित्तोहात फर्काएको नेकपा एमालेलाई काठमाडौं महानगरपालिकाले हुलाकमार्फत जरिवानाको पत्र पठाएको छ । आइतबार जरिवानाको पत्र बुझाउन गएको महानगरको टोलीलाई एमालेले त्यसै

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई मंसिर १८ गते भेट्ने

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई मंसिर १८ गते (डिसेम्बर ३) मा भेट्ने भएका छन् । यही मंसिर १७ गते चीन भ्रमणमा जान लागेका

चीनले अफर गरेको बीआरआईबाट नेपालले लाभ लिनुपर्छ : पूर्व प्रधानमन्त्री डा. भट्टराई

काठमाडौं, १० मंसिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले चीनको बीआरआईबाट लाभ लिनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्व प्रधानमन्त्रीहरुको बैठकमा

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा देउवा गएनन्, पार्टीको कार्यक्रममा मधेश झरे

काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन् । प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणको विषयमा सुझाव लिनको लागि पूर्व प्रधानमन्त्रीहरु,

तस्बिरमा एनपीएलको ट्रफी अनावरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन्। सुन्धारास्थित धरहरा परिसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी

कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवारबीच गठबन्धन, हर्क साम्पाङलाई साक्षी राखेर श्रेष्ठले गरे राजमान मानवलाई समर्थन गर्ने घोषणा

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिउका नरेश श्रेष्ठ र राजमान मानवबीच गठबन्धन भएको छ । सोमबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको उपस्थितिमा श्रेष्ठ

एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ : प्रधानमन्त्री ओली

काठमाडौँ, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताए । आज ऐतिहासिक

परराष्ट्रमन्त्री राणा मंसिर १३ मा चीन जाने, जापान जाने कार्यक्रम स्थगित

काठमाडौं । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा जापान जाने कार्यक्रम स्थगित भएको छ। परराष्ट्र मन्त्री राणा सोमबार जापान जाने र त्यहीँबाट चीन भ्रमणमा जाने कार्यक्रम थियो। स्वास्थ्य उपचारका लागि