Logo
प्रमुख समाचार

प्रधानमन्त्रीले बोलाएको परामर्श बैठकमा बाबुराम नजाने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १० । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा.बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्नेगरी बोलाएको परामर्श बैठकमा सहभागी नहुने बताएका

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीले आज धरहराबाट एनपिएलको ट्रफी सार्वजनिक गर्ने

काठमाडौं, मंसिर १० । आज नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ९ बजे धरहरा प्राङगणबाट ट्रफी अनावरण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको

तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह

काठमाडौं, १० मङ्सिर । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारका क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन र ‘लाउड स्पीकर’ को प्रयोग भएको भन्दै त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आयोगको आइतबारको

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

काठमाडौं, १० मङ्सिर । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते

महानिर्देशक अधिकारीलाई बर्खास्त गर्न माग गर्दै नागरिक उड्डयन प्राधिकरण अगाडि प्रदर्शन

काठमाडौं, ९ मंसिर । राष्ट्रिय एकता अभियान काठमाडौंले भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन गरेको छ । आज (आइतबार) नागरिक उड्डयन प्राधिकरण कार्यालय, बबरमहलको अगाडि धर्ना कार्यक्रम आयोजना गरिएको थियो । धर्नामा सहभागीहरूले

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

काठमाडौँ, ९ मङ्सिर । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता द्विवेदी नेपालका पाँच दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय

नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे

काठमाडौँ, ९ मङ्सिर । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् । कम्बोडियाको राजधानी नोम पेनमा आयोजित सहिष्णुता र

अदालतसमक्ष रविको हारगुहार: श्रीमान म कतै भाग्दिनँ, धरौटीमा छोडिदिनुस्

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला न्यायाधीश हिमलाल बेलबासेको

कोप–२९ सम्झौता जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

ब्रसेल्स, ९ मङ्सिर । युरोपेली सङ्घ (इयू) आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले बाकुमा भएको कोप–२९ सम्झौतालाई ‘जलवायु सहयोग र वित्तका लागि नयाँ युग’को रुपमा चित्रण गरेको बताएका छन् ।

भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची, ९ मङ्सिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएकाबारेमा नागरिकस्तरबाट खबरदारी गर्नुपर्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको स्वतन्त्र नागरिक समाज मञ्च

प्रतिनिधि सभा सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको सचिवबाट सुरेश अधिकारीले दिएको राजीनामा स्कीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरेका हुन् ।  “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संघीय संसद्को प्रतिनिधिसभा सचिव श्री

अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने

क्यानबेरा, ९ मङ्सिर । अष्ट्रेलियाको सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्नो प्लेटफर्ममा दुष्प्रचार र गलत सूचनालाई नियमन गर्न बाध्य पार्ने प्रस्तावित कानूनहरू औपचारिक रूपमा खारेज गरेको छ । सञ्चारमन्त्री मिचेल रोल्याण्डले