Logo
प्रमुख समाचार

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गरेका हुन् ।नेपालको

विस्तृत पढ्नुहोस
उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका छन् । मंसिर १६ गते उक्त उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को

रास्वपाका २० सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा सर्वोच्चले आज हेर्न भ्याएन

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने नेताहरुविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्धा हेर्न नभ्याईनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय हरिप्रसाद

कारागार र हिरासत कक्ष सुधार गर्नुपर्ने सुझाव

लुम्बिनी, ९ मङ्सिर । लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु गरेको छ । मुख्य न्यायाधिवक्ता यमलाल खनालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले पहिलो चरणमा दाङ,

चिकित्सा शिक्षा आयोगको बैठक: पीजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पीजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार

एनएफपीजे नेपालले बुझायो उपप्रधानमन्त्री सिंहलाई ९ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेको छ । उक्त कार्यक्रममा मन्त्री सिंहले समूहका नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त

थप आन्दोलनका कार्यक्रम घोषणा गर्न आजपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, ९ मंसिर । आम जनता पार्टी (आजपा) को स्थायी कमिटी बैठक भोलि (सोमबार) बस्दैछ । काठमाडौंको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्ने बैठकले आगामी आन्दोलनका

रवि लामिछानेलाई १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, ९ मंसिर । सहकारी ठगी प्रकरणमा पटक-पटक म्याद थपेर प्रहरी हिरासतमा राखिएका रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति प्राप्त भएको छ । म्याद थपको लागि लामिछानेलाई

जिप्रका पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन

वीरगञ्ज (पर्सा), ९ मङ्सिर । जिल्ला प्रशासन कार्यालय पर्साको प्रवेशद्वारमा सेवाग्राही मर्कामा परेसँगै भाडाका सटर खाली गराउन सार्वजनिक सूचना जारी गरिएको छ । कार्यालयले सार्वजनिक सूचना गरेर कार्यालय प्राङगणमा रहेका

ललितपुरको ऐतिहासिक अदालत पुनःनिर्माण सुरु

ललितपुर, ९ मङ्सिर । जिल्लाको पाटनस्थित विश्व सम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालतको भवन पुनः निर्माण सुरु भएको छ । सम्पदा क्षेत्रभित्र अवस्थित जीर्ण अवस्थामा रहेको उक्त अदालत दसैँलगत्तै पुनः निर्माण

उद्योग दिवस : ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’

काठमाडौँ, ९ मङ्सिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा उद्यमी तथा नवप्रवर्तकका लागि ‘स्टार्ट अप’ लाई सरकारले लोकप्रिय कार्यक्रमका रूपमा अगाडि बढाएको बताएका छन् । मन्त्रालयद्वारा ‘उद्यमशील संस्कृति,

जम्न थाले मनाङका नदी र ताल

मनाङ, ९ मङ्सिर । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । उचाइअनुसार नै यस