बाकु, ९ मङ्सिर । अजरबैजानमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा भएको सम्झौताले धेरै प्रदूषण उत्सर्जकहरूले गरिब राष्ट्रहरूलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न र विश्वव्यापी तापमान वृद्धिलाई
विराटनगर, ९ मङ्सिर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आज आयोजना गरेको
काठमाडौं । जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले तिराएको जरिवानको पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको
पेशावर, ९ मङ्सिर । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन् । पाकिस्तान
काठमाडौँ, ९ मङ्सिर । सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सरोकार भएकासँग छलफल गरेको छ । मन्त्रालयमा आज भएको ‘बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजरीकरण,
काठमाडौँ, ९ मङ्सिर । मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र जापानको खागोसीमा प्रान्तस्थित मिनामिताने सहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । शनिबार जापानको खागोसीमा प्रान्तको तानेसीगामा आयोजित एक कार्यक्रममा मिनामिताने टाउनका
काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका राजमान मानव र नरेश श्रेष्ठ मिल्ने भएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अगुवाईमा दुई उम्मेदवार मिल्न
काभ्रेपलाञ्चोक, ९ मङ्सिर । जिल्लाको नमोबुद्ध नगरपालिकाका आठ सय ४५ बाढीपहिरो पीडित परिवारलाई राहत विरतण गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) द्वारा प्राप्त रकमबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको
काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् । देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय
काठमाडौँ, ९ मङ्सिर । बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुपमहासन्धी (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप–२९) टुङ्गिएको छ । शुक्रबार नै कोप सकिने पूर्वतालिका रहे
काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कामबाट आफूहरु सन्तुष्ट नभएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीले आफ्नो कामको गति बढाउनुपर्ने
काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । नियुक्त भएको ५ महिनामा नै उनले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । नेपाल सरकारका पूर्व सचिव रहेका अधिकारी ५ महिनाअघि