Logo
प्रमुख समाचार

प्रकाशशरण महतलक्षित एमाले नेताको टिप्पणी : बीआरआई नेपाल भित्र्याउने मान्छेले मच्चिमच्चि बोलेको देख्दा आश्चर्य लाग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता विदेश विभागका उपप्रमुख विष्णु रिजालले वैदेशिक लगानीको लागि नेपालले ऋण र अनुदान दुवै ढोका खुला राखेर

विस्तृत पढ्नुहोस
अध्यक्ष दाहालद्वारा राईप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ, ९ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडास्थित केन्द्रीय

प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले दिए राजीनामा

काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । नियुक्त भएको ५ महिनामा नै उनले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । नेपाल सरकारका पूर्व सचिव रहेका अधिकारी ५ महिनाअघि

म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो

काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालत लगिएको छ । बुधबार थपिएको ५ दिनको म्याद आज सकिएकाले उनलाई जिल्ला अदालत काठमाडौंमा लगिएको

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ सकिएको छ । सो निवेदन सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल

जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु

अम्मान, जोर्डन, ९ मङ्सिर । जोर्डनको राजधानी अम्मानमा इजरायली दूतावास रहेको क्षेत्रमा आइतबार बिहान गोली चल्दा एक व्यक्तिको मृत्यु हुनुका साथै सुरक्षा सेवाका तीन सदस्य घाइते भएका छन् । सार्वजनिक

सिनामंगलको होटलमा मृत फेला परेका युवा-युवती श्रीमान-श्रीमती भएको पुष्टि, हिजोमात्रै फर्किएका थिए क्यानडाबाट

काठमाडौं । काठमाडौंको सिनामंगलमा होटलमा झुण्डिएको अवस्गामा मृत फेला परेका युवायुवती श्रीमान-श्रीमती रहेको खुलेको छ । आइतबार सिनामंगलको जन्मभूमि होटलको बरण्डामा दुई जना झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनास्थलमा

एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली काठमाडौं गुर्खाजका माइकल लेभिट नेपाल आइपुगेका छन् । लेभिट एनपीएलका लागि नेपाल आइपुगेको गुर्खाजले आइतबार जानकारी गराएकोे हो । गुर्खाजले लेभिटलाई पहिलो

‘सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व’

झापा, ९ मङ्सिर । खानेपानीमन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व रहेको बताएका छन् । झापाका विभिन्न स्थानमा निर्माणाधीन खानेपानी परियोजनाको आज स्थलगत अनुगमन

सिनामंगलको जन्मभूमि होटलमा झुण्डिएको अवस्थामा युवा-युवती मृत फेला

काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको होटल जन्मभूमिमा एक जोडी युवा युवती मृत फेला परेका छन् । होटल जन्मभूमिको एउटै कोठामा एक युवक र युवती मृत भेटिएका हुन् । उनीहरूले आत्महत्या

धितोपत्र बोर्ड अध्यक्षका दुई आकांक्षीको अन्तर्वार्ता सकियो, चापागाईँ गएनन्

काठमाडौं । गत पुस २० गतेदेखि अध्यक्ष बिहीन रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तवार्ता सभिएको छ ।आवेदन दिएर सर्ट लिस्टमा परेका ५ जना मध्ये अन्तवार्ता तथा प्रस्तुतीकरण दिन छुटेका

माओवादीले गर्न लागेको ‘गणतन्त्र सेनानी सम्मान’ कार्यक्रम स्थगित

काठमाडौं । पूर्व राज्यमन्त्री पदम राईको निधन भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गर्न लागेको गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित भएको छ । आज दिउँसो १२ बजे जमलमा जनयुद्धमा