Logo
प्रमुख समाचार

क्यानलाई दुई निकाय बनाउने विद्येयक मन्त्रीपरिषद्मा लैजान तयार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २६ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई विभाजन गर्ने दुई विधेयक स्वीकृतिका लागि मन्त्रीपरिषद्मा लैजाने गरी तयार भएका छन्। प्राधिकरणलाई नियामक निकाय

विस्तृत पढ्नुहोस
‘लु’को जोखिम कायमै, मनसुनी वायु नेपाल आ्रईपुग्न अझै १२ दिन लाग्ने

काठमाडौं, जेठ २६ । मनसुन भित्रिन ढिला हुँदा नेपालको तराईमा तातो हावाको बहाव अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा

छात्रवृत्ति वितरणमा महानगरको कडाइ

काठमाडौं, जेठ २६ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयमा छात्रवृत्ति वितरणमा नियम पालनामा कडाइ गरेको छ । संस्थागत विद्यालयहरूमा अध्ययनरत गरिब, जेहेनदार तथा लक्षित वर्गका विद्यार्थीले नियमानुसार पाउनुपर्ने छात्रवृत्तिलाई पारदर्शी

सीडीओलाई अधिकार दिए मतदाता नामावली संकलन रोकिने

काठमाडौं, जेठ २६ । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको तयारीप्रति निर्वाचन आयोग आक्रमक बनेको छ । बजेटको अनुसूचीमार्फत सरकारले ७० जिल्लामा रहेका जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने तयारी गरिरहेको

कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्जन उजुरी

काठमाडौं, जेठ २६ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने जिकिर गर्दै कानुन व्यवसायीदेखि बहालवाला न्यायाधीशले संसदीय सुनुवाइ समितिमा उजुरी दिएका छन् । गत १६ जेठमा १० दिनको

माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल

काठमाडौं, २५ जेठ । मुलुकको रुपान्तरणकारी योजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिहरुसँग छलफल भएको छ । १०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा

कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ नियुक्त

काठमाडौ.,२५ जेठ । नेपाली कांग्रेसको संसदीय दलको सचेतकमा सुशीला थिङ नियुक्त भएकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा

‘बजेटमा छुटेका विषय पनि सम्बोधन होस्’

काठमाडौँ, २५ जेठ । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले बोल्ने क्रम जारी छ । सभाको आजको बैठकमा सांसद इन्दिरादेवी गौतम, तारामान स्वाँर,

आफ्ना नेता कार्यकर्तामाथिको आक्रमण नरोकिए सदन चल्न नदिने एमालेको घोषणा

काठमाडौं,२५ जेठ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेश नामाकरणको विरोधमा पहिचानवादीहरुले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई छानी-छानी आक्रमण गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको

इलाममा भएको घटनाबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ, २५ जेठ  । उपसभामुख इन्दिरा रानाले नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको उपनेता राम रानामाथि आज इलाममा भएको आक्रमणको प्रयासबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रमुख प्रतिपक्षी दल एमालेका

भारतलाई काउन्टर दिँदै बालेनले राखे कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

काठमाडौं,२५ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । नेपालले सुघौली सन्धि गर्नुअघि आफ्नो स्वामित्वमा रहेको भूमि समेटिएको नक्सासहितको तस्बिर उनले आफ्नो कार्यकक्षमा

संसद्मा रघुजीको कविता वाचन : दाल केको गहतको, बजेट कस्को महतको

काठमाडौं,२५ जेठ । नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी आर्थिक वर्षको बजेट दिशाहिन र लक्ष्यहिन भएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभामा बजेटमाथि आफ्नो धारणा राख्दै पन्तले कवितामार्फत् बजेटप्रति