Logo
प्रमुख समाचार

७० जिल्लाका निर्वाचन कार्यालय खारेजीको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २३। निर्वाचन आयोगले ७० वटा जिल्लामा सञ्चालनमा रहेका जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको तयारीप्रति असन्तुष्टि व्यक्त गरेको छ । आयोगले सोमबार गृहमन्त्री

विस्तृत पढ्नुहोस
 भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं,२२ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताएका छन् । गोरखा सांस्कृतिक समाजको आठौँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको उद्घाटन गर्दै सरकारले भ्रष्टाचार

ऊर्जा क्षेत्रका लागि प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक : इपान

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रमा भएका सहमति ऐतिहासिक र दीर्घकालीन हितमा केन्द्रित रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले

राष्ट्रपति पौडेलद्धारा तीन देशमा गैरआवसीय राजदूत नियुक्त

काठमाडौं,२२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन देशमा गैरआवसीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम अस्ट्रेलियाका राजदूत कैलाशराज पोखरेललाई

जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन

काठमाडौं २२, जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । ललितपुरको बालकुमारीस्थित जसपाको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले विधान अधिवेशनलाई सफल

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा विवादका विषयमा दुवैपक्ष बसेर छलफल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भारत भ्रमणका क्रममा भएका सम्झौता र  नागरिकता विधेयक

जनयुद्ध दिवसप्रति ओलीको पुनः विरोध

काठमाडौं,२२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले फागुन एक गते माओवादी केन्द्रले मनाउँदै आएको जनयुद्ध दिवसप्रति कटाक्ष्य गर्दै विरोध गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै ओलीले हजारौंको

बाथरोग उपचारमा संलग्न संस्था र पीडितलाई सरकारले सहयोग गर्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ, २२ जेठ । नेशनल बाथरोग सेन्टरले ‘बाथरोगको जनचेतना घरघरमा पुर्‍याउँ, सामाजिक उत्तरदायित्व पूरा गरौँ’ भन्ने नाराका साथ आज आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ । काठमाडौँ, ललितपुर, पोखरालगायतका आठ स्थानबाट

प्रधानमन्त्री प्रचण्ड र मोदीबीचको भेटवार्तामा छोरी साथमा राखिएको भन्दै ओलीको असन्तुष्टि

काठमाडौं,२२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण पूर्णत असफल भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा

दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि

सार–ए–पोल, अफगानिस्तान, २२ जेठ । अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका

डुङ्गा डुब्दा सात छात्राको मृत्यु

कोनाक्री, गिनी, २२ जेठ । गिनीमा सोमबार डुङ्गा डुब्दा कम्तीमा सात छात्राको मृत्यु भएको छ । पश्चिम अफ्रिकाको गिनीको उत्तरपूर्वमा रहेको नाइजर नदी तरेर सोमबारदेखि सुरु हुने उच्च विद्यालयप्रवेश परीक्षाका

कान्छो पत्रकार दाबी गर्ने सुजन आचार्यले ३९ जनालाई विदेश पठाउँछु भनेर १० करोड ठगेको भन्दै पीडितहरुले मागे न्याय (विज्ञप्तीसहित)

काठमाडौं, २२ जेठ । नेपालका कान्छो पत्रकार भनेर चिनिने सुजन आचार्यले देशका विभिन्न जिल्लाका ३९ जना युवाहरुलाई विदेश लैजानु भनेर ठगेको खुलासा भएको छ । उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर