Logo
प्रमुख समाचार

कांग्रेस बैतडीको पालिका सम्मेलन जेठ ३० मा

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, २२ जेठ । नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै पालिकाको सम्मेलन यही जेठ ३० गते तोकेको छ । यसका लागि सबै पालिकामा प्रतिनिधि खटाइएको कांग्रेस

विस्तृत पढ्नुहोस
‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता

गण्डकी, २२ जेठ । गण्डकी प्रदेश सरकारले यस वर्ष पनि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम आइतवार प्रस्तुत

सदनको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल, आज प्रधानमन्त्रीले संसदमा प्रष्टिकरण दिने

काठमाडौं, जेठ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच प्रतिनिधि सभाको अवरोध हटाउनेबारे छलफल भएको छ । सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका

उमेरले छेकेन पढ्ने रहर, उनन्चास बर्षिया विमला एक कक्षामा पढ्दै

घोराही, जेठ २२ । घोराही उपमहानगरपालिका–१८, रझेना निवासी ४९ वर्षीय विमला मानन्धर कक्षा १ मा अध्ययन गर्दै आएकी छन्। अन्य विद्यार्थी जस्तै विमला हरेक दिन किताब, कापी झोलामा बोकेर विद्यालय

नयाँ राष्ट्रपतिले पुरानो विधेयक प्रमाणीकरण गर्दा प्रक्रिया नपुगेको भनेर औंल्याउने ठाउँ छ : कांग्रेस नेता

काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नेता पौडेलले नागरिक विधेयक प्रमाणीकरण गर्दा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रक्रियागत त्रुटि भएको बताएका छन् । ‘अघिल्ला राष्ट्रपतिबाट संविधानको उल्लंघन

प्रचण्डले देश र जनतासँग माफी माग्नुपर्छ : एमाले सचेतक

काठमाडौं, २२ जेठ । प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश बर्तौलाले ताजा जनादेशप्राप्त र सक्रिय संसद्लाई छलेर सरकारले असंवैधानिक कदम चालेको बताएका छन् । संविधानको संरक्षण गर्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेल कीर्ते

अत्यावश्यक काम नपरी चर्को घाममा घरबाहिर ननिस्कौं : डा. पुन

काठमाडौं, २२ जेठ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिकालाई गर्मीबाट बच्न सुझाएका छन् । ‘वातावरणीय सन्तुलन बिग्रँदा विश्वभरि नै तापक्रम बढ्दै गएको छ ।

पृथ्वीको ख्याल गरौं, बाँच्न योग्य बनाऔं : वातावरणविद्

काठमाडौं, २२ जेठ । वातावरणविद् भूषण तुलाधरले जलवायु परिवर्तनका कारण विश्वमै तापक्रमको अत्यधिक वृद्धि भइरहेको बताएका छन् । ‘नेपालमा मात्र नभएर विश्वभरी नै वातवरणीय समस्या छन् । खासगरी जलवायु परिवर्तनका

गौर हत्याकाण्डको छानबिनको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं, जेठ २२ । १६ वर्षअघिको बहुचर्चित गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । घटनामा मारिएका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दि“दासमेत

विद्यालय कर्मचारीद्वारा सामुदायिक विद्यालय बन्द आह्वान

काठमाडौं, जेठ २२।  आगामी आर्थिक वर्ष २०८०/०८१ सालको बजेटमा विद्यालयका कर्मचारीको मुद्दा सम्बोधन नगरेको भन्दै देशैभरका विद्यालयका कर्मचारीले विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । उनीहरूले असार २ गतेबाट देशैभरका

नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन आदेश

काठमाडौं, जेठ २२। सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार

नागरिकता पाउन केही समय कुर्नुपर्ने

काठमाडौं, जेठ २२ । सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आइतबार ऐनलाई तत्कालका