काठमाडौं । नेपाल पत्रकार महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्मालाई अध्यक्षका प्रत्याशी रमेश विष्टले बधाईं दिएका छन् । अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका विष्टले सोमबार सामाजिक
ढाका, बङ्गलादेश, १ पुस । बङ्गलादेशमा आगामी एक बर्षभित्र निर्वाचन हुने सोमबार अन्तरिम नेतृत्वले जनाएको छ । बङ्गलादेशमा अगष्टमा विद्यार्थी आन्दोलनले तत्कालिन प्रधानमन्त्री शेख हसिना वाजेदलाई अपदस्थ गरी बनेको कामचलाउ
ललितपुर, १ पुस । ललितपुरको सानेपास्थित वाग्मती करिडोरअन्तर्गत कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत गराउन एक सूचना टाँस गरिएको छ । सूचनाको व्यहोरा यसप्रकार छ– ‘यो पुलमुनि बर्सातको समयमा पानी जम्ने भएकाले
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको निधनप्रति महानगरका मेयर बालेन शाहले दुख व्यक्त गरेका छन् । मेयर शाहले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै पूर्वमेयर सिंहलाई ‘महानगरको परिकल्पनाकार’ भनी
वीरगञ्ज (पर्सा), १ पुस । सशस्त्र प्रहरी बल नेपाल, पर्साले भन्सार छलेर भित्राइएका लत्ताकपडासहितका मेसिनरी पार्टपुर्जा नियन्त्रणमा लिँदै आइरहेको छ । सशस्त्र प्रहरीले पछिल्ला दुई दिनमा फरक–फरक ठाउँबाट करिब ४५
सुर्खेत, पुस १ । कर्णाली प्रदेश सरकारले दुई जिल्लामा भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण गर्ने भएको छ । गत वर्षको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालय
काठमाडौं, पुस १ । संघीय संसद् अन्तर्गतका आज दुईवटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । अहिले
म्याग्दी, पुस १ । गुजुमुज्ज ढुङ्गे घर । तीन वर्षअघि जोडिएको सडकबाहेक कुइनेखानी गाउँमा अन्य विकासका पूर्वाधार पुगेको छैन । आधुनिक विकासका पूर्वाधार नपुगेकैले यस गाउँलाई जिल्लाकै कुमारी गाउँ पनि
काठमाडौं, ३० मंसिर । भारतीय जासुसी संस्था ‘रअ’का पूर्व एजेन्ट लक्ष्मण सिंह विष्टले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपालको सरकार एक महिनाभित्र ढल्ने दाबी गरेका छन् । नवभारत टाइम्सलाई उनले
नवलपरासी, ३० मङ्सिर । पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजना पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुस्ता गाउँपालिका–२ मुसहर टोल बस्ने २३
कैलाली, ३० मङ्सिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिक्षामा समयानुकूल परिमार्जन आवश्यक रहेको बताएका छन् । कैलालीको टीकापुरस्थिति वीरेन्द्र विद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीको स्वर्णस्तम्भ शिलान्यास कार्यक्रममा उनले बदलिँदो समयानुसा
सप्तरी, ३० मङ्सिर । जिल्लाको बोदेबरसाइन–सुभनपट्टी खण्डअन्तर्गत बोदेबरसाइन नगरपालिका–१० खडकपुरमा स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना हुनेमा मोटरसाइकल पछाडि सवार खडक नगरपालिका–७ कल्याणपुर बस्ने अन्दाजी