Logo
प्रमुख समाचार

नागरिकता विद्येयक प्रमाणीकरणको विरोधमा नेपाल मजदुर किसान पार्टी सडकमा, नेपाली लेण्डुपहरू मुर्दावादको नारा (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ जेठ । नेपाल मजदुर किसान पार्टीले नागरिकता विद्येयक प्रमाणीकरणको विरोधमा सडकमा प्रदर्शन गरेको छ। नेमकिपाका नेता तथा कार्यकर्ताहरुले हातहातमा नागरिकता विद्येयक प्रमाणीकरणबारे पोष्टर

विस्तृत पढ्नुहोस
एनआईएलले टाउकाको मूल्य तोकेको माओवादी नेताको निधन

एजेन्सी । भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का केन्द्रीय तथा पोलिटव्युरो सदस्य कट्टम सुदर्शनको निधन भएको छ । सुदर्शन भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले टाउकाको मूल्य तोकेका नेता हुन् ।

बैदेशिक रोजगार उद्धार नेपालको १४ औँ बार्षिकोत्सव सम्पन्न

काठमाडौं, जेठ २१ । बैदेशिक रोजगार उद्धार नेपालको १४ औँ बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार स्टार वैंक्वेट स्वयम्भूमा पूर्व गृहमन्त्री तथा राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष प्रतिनिधी

राप्रपाद्धारा संसद् बैठक स्थगितको माग गर्दै प्रस्ताव दर्ता

काठमाडौं,२१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको संसद् बैठक स्थगित गर्न माग गर्दै प्रस्ताव दर्ता गराएको छ । राप्रपाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम आजको संसद वैठकको कार्यक्रम

गण्डकीमा आज नीति तथा कार्यक्रम सार्वजनिक गरिने

गण्डकी, २१ जेठ । गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा

घरभाडा नबढाउन सङ्घको अपिल

चितवन, २१ जेठ । व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र संभावभएमा छुट दिन उद्योग वाणिज्य सङ्घ चितवनले अपिल गरेको छ । आर्थिकमन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै सङ्घले

नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन

बैतडी, २१ जेठ । बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेका छन् । यसका लागि यहाँका स्थानीय तहले सुझाव सङ्कलनलाई तीव्र

प्रधानमन्त्री प्रचण्डलाई संसदीय कठघरामा उभ्याउन एमाले महासचिवको आग्रह

काठमाडौं, जेठ २१ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय कठघरामा उभ्याउन आग्रह गरेका छन्। समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नागरिकता विधेयक प्रमाणीकरण, कालापानी, लिपुलेक र

नक्कली शरणार्थी प्रकरण- आजदेखि थुनछेक बहस सुरु हुँदै

काठमाडौं,२१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजबाट सुरु हुँदैछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आजदेखि थुनछेक बहस सुरु हुन

नागरिकता प्रमाणीकरणविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा

काठमाडौं,२१ जेठ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट सुनुवाइको लागि न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासमा पेसी परेको छ । वरिष्ठ अधिवक्ताद्वय डा.सुरेन्द्र भण्डारी

प्रतिनिधिसभाको आजको बैठक अवरोध गर्ने एमालेको तयारी

काठमाडौं,२१ जेठ । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद् बैठक अवरोध गर्ने भएको छ । एमालेले राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनवाइ हुदैँ

काठमाडौं, जेठ २१। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाइ हुदैँछ । राष्ट्रपतिले १७ जेठमा प्रमाणीकरण गरेको विधेयक असंवैधानिक भएको भन्दै शुक्रबार वरिष्ठ अधिवक्ताद्वय