Logo
प्रमुख समाचार

भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्री दाहालको प्रेस नोटमा के छ ? (पूर्णपाठसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण परीणाममुखी भएको र विगतको

विस्तृत पढ्नुहोस
जनकपुरधाममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने

जनकपुर, २० जेठ । राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाममा नागरिक अभिनन्दन हुने भएको छ । उद्योग वाणिज्य सङ्घ धनुषामा आज (शनिबार) भएको सर्वदलीय बैठकमा यही जेठ ३१ गते जनकपुरधाममा राष्ट्रपतिको नागरिक

भारतीय रक्षामन्त्री सिंह भन्छन् : भारतले सधैं नेपालको विकास चाहेको छ

नयाँ दिल्ली, २० जेठ । भारतीय रक्षामन्त्री तथा भाजपाका पूर्व अध्यक्ष राजनाथ सिंहले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमण फलदायी भएको दाबी गरेका छन् । नयाँ दिल्लीमा रहेका

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)

काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले विदाई गरेकी थिईन्

प्रधानमन्त्री दाहाल स्वदेश फर्कँदै, विदेश राज्यमन्त्री लेखीले गरिन् विदाई (फोटोफिचर)

काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भारत भ्रमण सकेर नेपालको लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दल अहिले इन्दिरा गान्धी विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गरेको छ

पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढ्योः प्रकाशमान सिंह

काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको टिप्पणी गरेका छन् । आज (शनिबार) पार्टीको ललितपुर जिल्ला कार्यसमितिको सम्मेलनलाई

दिवा खाजाले सामुदायिक विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता

काठमाडौं,२० जेठ । सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् । केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा

हवाई आक्रमणमा दक्षिणी सोमालियामा अल–शबाबका ३ आतङ्ककारी मारिए

एजेन्सी । सोमाली सरकारको समर्थनमा संयुक्त राज्य अफ्रिका कमाण्ड (अफ्रिकम) ले गरेको हवाई आक्रमणमा दक्षिणी सोमालियामा अल-शबाबका तीन आतङ्ककारी मारिएको अमेरिकी सेनाले शुक्रबार जनाएको छ। अफ्रिकोमले सोमाली सरकारको अनुरोधमा बिहीबार

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह

इन्दौर, मध्यप्रदेश (भारत), २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन् । भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा

ओडिशा रेल दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो

एजेन्सी । ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ । घटनास्थलमा हाल उद्धार कार्य जारी छ । बेंगलुरु–हावडा एक्सप्रेस र शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेस र बालासोरमा

राष्ट्रिय परिचयपत्रसम्बन्धी काममा अवरोध

काठमाडौं, जेठ २० । राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ। परिचयपत्र निर्माणसम्बन्धी सफ्टवेयर बन्द भएपछि देशभरि नै बिहीबारदेखि सोसम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध भएको छ। परिचपत्र निर्माणसम्बन्धी काम गर्ने कम्पनीको

केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी (भिडिओसहित)

काठमाडौं, २० जेठ । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादसँग जोडेर अनावश्यक रुपमा जटिल बनाएको आरोप लगाएका छन् । ‘सीमा