Logo
प्रमुख समाचार

यस्तो छ बजेटका सन्दर्भमा एमालेको १७ बुँदे ध्यानाकर्षण (पूर्णपाठसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ जेठ । गत जेठ १५ गते संसद्मा सरकारले आगामी आर्थिक बर्षको लागि प्रस्तुत गरेको बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १७ बुँदे ध्यानाकर्षण सार्वजनिक

विस्तृत पढ्नुहोस
शरणार्थी प्रकरण : फरार रहेका महर्जन अदालतमा हाजिर

काठमाडौं, १८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका हरिभक्त महर्ज अदालतमा हाजिर भएका छन्। महर्जन बिहीबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएसँगै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनको

समृद्धि प्राप्ति नै गणतन्त्रको सार्थक सन्देश हो : पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ, १८ जेठ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले कम खर्चिलो ढङ्गले राज्य सञ्चालन गर्दै संविधानले प्रत्याभूति गरेका सेवा सुविधा जनतालाई सहजरुपमा प्रवाह गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका

नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सहमति

काठमाडौँ, १८ जेठ । नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर

कांग्रेस सभापति देउवाद्वारा कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

काठमाडौँ, १८ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको

प्रधानमन्त्री प्रचण्डद्धारा मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं,१८ जेठ । छिमेकी देश भारतको चार दिने औपचारिक भ्रमणमा भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । दुई प्रधानमन्त्रीबीचको भेटका अवसरमा प्रधानमन्त्री दाहालले

दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माणको जिम्मापनि भारतलाई

काठमाडौं,१८ जेठ । तल्लो अरुण र कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिएको नेपालले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा निर्माण हुने दोधारा-चाँदनी सुख्खा बन्दरगाहको निर्माणसमेत भारतलाई नै गर्न दिने सम्झौतामा हस्ताक्षर

प्रचण्ड र मोदीद्धारा बथनाहा-विराटनगर कार्गो रेल उद्धघाटन

काठमाडौं,१८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको कार्गो रेल सेवाको उद्घाटन गरेका छन् । बिहीबार दिल्लीबाट दुई

प्रधानमन्त्रीको भारत भ्रमणमा यी हुन् नेपाल र भारतबीच भएका सम्झौताहरु

काठमाडौं,१८ जेठ । छिमेकी राष्ट्र भारतको चार दिने औपचारिक भ्रमणमा निस्किएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको टोलीले भारतीय टोलीसँग केही महत्वपूर्ण सम्झौताको समझदारीपत्रमा हस्ताक्षर गरेको छ । हैदरावादमा भएको द्धिपक्षीय छलफलपछि

गर्मीका कारण कलैयाका विद्यालय बन्द

 बारा, १८ जेठ । बढदो गर्मीका कारण विद्यार्थीलाई समस्या सिर्जना भएको भन्दै कलैया उपमहानगरपालिकाले सात दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रल्हाद वर्णवालले

तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतलाई

काठमाडौं,१८ जेठ । सरकारले तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको अवसरमा आज दिल्लीमा

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा राससको तस्बिर प्रदर्शनी अवलोकन

काठमाडौँ, १८ जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय भद्रकालीमा जारी संस्कृति र सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीको आज (बिहिबार) अवलोकन गरेका छन् । अध्यक्ष तिमिल्सिनाले उक्त