Logo
प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डले मोदीसँग सीमाको विषयमा पनि कुरा राख्नुहुन्छ : मन्त्री रिजाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा वाणिज्य क्षेत्रमा उल्लेखनीय सहमति हुने बताएका छन्

विस्तृत पढ्नुहोस
नेपाल र भारतबीच ऊर्जा सहकार्यमा महत्त्वपूर्ण सहमति हुन्छ : ऊर्जामन्त्री

काठमाडौं, १८ जेठ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा ऊर्जा सहकार्यबारे महत्त्वपूर्ण सहमति हुने बताएका छन् । ‘ऊर्जामा सहकार्य दुवै मुलुकको प्राथमिकता हो । यसका

संसद् यसकारण भयो निकम्मा

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र ऐन बन्दछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन नभएको अवस्थामा अध्यादेशमार्फत ऐन ल्याइन्छ, त्यसलाई पनि संसद्मा ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर पारित नगरे

प्रचण्ड–मोदीबीच आज द्विपक्षीय भेटवार्ता हुँदै

काठमाडौं, जेठ १८ । छिमेकी मुलुक भारतको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार भारत पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भारतको हैदरावाद हाउसमा भेटवार्ता हुँदै छ ।

बजेट समयमै कार्यान्वयन हुने

काठमाडौं, जेठ १८। बजेट सार्वजनिक गर्ने क्रममा सरकारले कार्यविधि र निर्देशिका साउनभित्रै निर्माण गर्ने उल्लेख गरेपछि समयमा नै बजेट कार्यान्वयन हुने आशा जगाएको छ। हालसम्म सरकारले बजेटमार्फत सार्वजनिक गरिएका कतिपय

‘भ्रमण सद्भावना अभिवृद्धिमा केन्द्रित’

नयाँ दिल्लीं, जेठ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजदेखि सुरु गरेको भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताएका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा बुधवार

नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन

काठमाडौं, जेठ १८ । संसद्का दुवै सदनबाट पारित भएर तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण रोकिँदै आइरहेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र्र पौडेलले प्रमाणीकरण गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरणप्रति विपक्षीको विरोध र

१० करोड ७० लाख वर्ष पुराना हड्डी भेटिए

एजेन्सी । अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ। सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको निष्कर्ष

कोशी सरकारबाट बाहिरियो जसपा

काठमाडौं, १७ जेठ । जनता समाजवादी पार्टी(जसपा) नेपालले सरकारबाट बाहिरिने निर्णय गरेसँगै कोशी प्रदेशका स्वास्थ्य मन्त्रीले राजीनामा दिएका छन्। जसपाले बुधबार सरकारबाट बाहिरिने निर्णय गरेपछि स्वास्थ्य मन्त्री निर्मला लिम्बूले राजीनामा

कोशी प्रदेशकी स्वास्थ्य मन्त्री लिम्बूद्धारा राजीनामा

काठमाडौं,१७ जेठ । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी  लिम्बूले पदबाट राजीनामा दिएकी छिन् । विराटनगरमा पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान

गण्डकीको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त

काठमाडौं,१७ जेठ । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले म्याग्दीका शर्मालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेको हो । शर्मा गत वर्षको

अखण्ड भारतको नक्साप्रति झलनाथ खनालको आपत्ति

काठमाडौं, १७ जेठ । भारतको नयाँ नक्साप्रति पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आपत्ति जनाएका छन्। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै खनालले २ मई २०२३ मा नयाँ दिल्लीमा