Logo
प्रमुख समाचार

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सकारात्मक : लोसपा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ जेठ । लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) नेपालले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु सकारात्मक भएको बताएको छ। बुधबार अध्यक्ष महन्थ ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रपतिले

विस्तृत पढ्नुहोस
पत्रकारको दुर्घटना बीमा प्रदेश सरकारले गर्ने

सिद्धार्थनगर, १७ जेठ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारिता क्षेत्रको वृद्धि, विकाससँगै पत्रकारसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताएका छन् । लुम्बिनी प्रेस क्लबले आज

प्रमाणिकरणसँगै नागरिकताको समस्या सधैंका लागि अन्त्य होस् : अध्यक्ष यादव

सप्तरी (राजविराज), १७ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरेका छन्। बुधवार सप्तरीको

कोशी प्रदेश : कांग्रेसका सबै जिल्ला सभापतिले भने नाममा पुर्नविचार गर्नुहोस्

काठमाडौं, १७ जेठ । प्रदेश-१ को नामांकरण कोशी गरिएपछि पहिचानवादीले आन्दोलन गरिरहेका छन्। आन्दोलन गरिएपछि उनीहरूको माग सम्बोधन गर्न नेपाली कांग्रेस कोशी प्रदेशका जिल्ला सभापतिहरूले प्रदेशको नाममा पुर्नविचार गर्न आग्रह

ललितपुरका महानगरप्रमुखद्वारा रासस तस्बिर प्रदर्शनी अवलोकन

काठमाडौँ, १७ जेठ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको अवलोकन गरेका छन् । गणतन्त्र दिवस, २०८० का

नागरिकता विधेयकप्रति एमालेको आलोचना

काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निष्क्रिय अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक संसदीय विधि र प्रक्रिया उल्लङ्घन गरी जारी गरिएको भनी आलोचना गरेको छ । एमाले संसदीय दलका

खनालमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न नेकपा एसको माग

काठमाडौं,१७ जेठ । नेकपा एकीकृत समाजवादीले पार्टीका सम्मानित नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालमाथि हिजो काठमाडौंको अनामनगरमा भएको दुर्वयवहारको घोर भत्सना गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै एसले घटनामा

प्रधानमन्त्री दाहाल भारतमा, विदेश राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत (फोटोफिचर)

काठमाडौं, १७ जेठ । चारदिने भारत भ्रमणका लागि आज (बुधबार) नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । भारतका

प्रधानमन्त्रीको भारत भ्रमणकै दिन नागरिकता विधेयक प्रमाणीकरण भएपछि योगेश भन्छन् “चितुवा पनि कराउनु सिंदाली पनि हराउनु” जस्तै भएन र ?

काठमाडौं,१७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरिदिएका छन् । यो नागरिकता विधेयक यसकारण विवादित थियो कि अघिल्लो संसदले दुई दुईपटक पारित गरेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष

काजाकिस्तान इजरायलमा धार्मिक सम्मेलन आयोजना गर्दै

तेलअविव, १७ जेठ । काजाकिस्तान गणतन्त्रले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ । मध्य एसियाली देशका साथै विश्वका विभिन्न मुलुकका परम्परागत धर्मका नेताले सम्मेलनमा

उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

सोल, १७ जेठ । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले

नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै राष्ट्रपति पौडेलमाथि खनिए कमल थापा

काठमाडौं,१७ जेठ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दुई-दुईपटक प्रमाणीकरण गर्न अस्वीकार गरेर त्यसै थन्काइदिएको विवादित नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण गरेपछि व्यापक आलोचना सुरु भएको छ ।