Logo
प्रमुख समाचार

सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ जेठ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सूचना प्रकाशित गर्दै

विस्तृत पढ्नुहोस
असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न आग्रह

काठमाडौँ, १७ जेठ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा सन् १९५० को नेपाल–भारतका असमान सन्धि, सम्झौता पुनरावलोकन गर्न आग्रह गरेको छ । पार्टीका विदेश विभाग

बागमती प्रदेशसभा बैठक आज बस्दै

मकवानपुर, जेठ १७ । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उक्त बैठकमा

झापामा १०२ मिटरब्याज पीडितद्वारा उजुरी

झापा, १७ जेठ । अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित एक सय दुई जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् । गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक

जन्मदिनमा विष्णु रिमाललाई हर्क साम्पाङले दिए यस्तो शुभकामना

काठमाडौं,१७ जेठ । नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख विष्णु रिमाल र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीचको सामाजिक सञ्जालको जुहारी लगभग मत्थर भइसकेको छ । यी दुईबीचको साजाजिक सञ्जालको

असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न आग्रह

काठमाडौं, जेठ १७ । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा सन् १९५० को नेपाल–भारतका असमान सन्धि, सम्झौता पुनरावलोकन गर्न आग्रह गरेको छ । पार्टीका विदेश

भारत नेपालको समृद्धिका लागि सहयोग गर्न तयार छ : राजदूत डा. शर्मा

काठमाडौं, १७ जेठ । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सफल हुने दाबी गरेका छन् । ‘प्रधानमन्त्रीज्यूको सद्भावना तर औपचारिक भ्रमण हो ।

प्रधानमन्त्रीको भारत भ्रमण : सीमा समस्याको एजेन्डा ओझेलमा

काठमाडौं, जेठ १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको एजेन्डालाई ओझेलमा पारेका छन् । नेपालको नक्सामा उल्लेखित लिम्पियाधुरा,

चापाकोट नगरपालिकाको जलपानमा मात्रै ६० लाख खर्च

स्याङ्जा, जेठ १७ । कुनै पनि कार्यालयको खाजाखर्च कति होला सजिलै अनुमान लगाउन सकिन्छ । कुनै विकास योजनाको बजेटजस्तै देखिने स्याङ्जा चापाकोट नगरपालिका कार्यालयको वार्षिक खाजा खर्च ५९ लाख ९४

२४ वर्ष मै ७ करोड २४ लाख कमाउने सरकारी अधिकृत

काठमाडौं, जेठ १७ । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा बढी रकम गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको छ । अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धानले

काठमाडौंको फोहोर वर्गीकरण अलपत्र

काठमाडौं, जेठ १७ । कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी व्यवस्थापन गर्ने काठमाडौं महानगरपालिकाको योजना सेलाएको छ । महानगरको नेतृत्वले फोहोरको स्रोतमा नै वर्गीकरण गरेर व्यवस्थित बनाउने योजनालाई चासो दिएर

नेपाल-भारत सम्बन्धमा आइसब्रेक हुने राजदूत शंकर शर्माको दाबी

काठमाडौं, १७ जेठ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भोलि (बुधबार) बाट सुरु हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास दिलाएका छन् । नयाँ दिल्लीमा रहेका