Logo
प्रमुख समाचार

प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित रहन्छ : परराष्ट्रमन्त्री साउद

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुधबारदेखि सुरु हुन लागेको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोका बारेमा महत्त्वपूर्ण छलफल हुने भएको

विस्तृत पढ्नुहोस
सरकारले यी कार्यालय खारेजी, पुनःसंरचना र हस्तान्तरण गर्ने तयारी गर्दै

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको

मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं,१६ जेठ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे मुग्लिनमा

महिला अधिकारका लागि लड्ने पार्टी एमाले मात्र हो : अध्यक्ष ओली

काठमाडौं,१६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मात्र महिला अधिकारका लागि लड्ने जिकीर गरेका छन्। राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज अखिल नेपाल महिला

सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं,१६जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्योरो अवस्थामा आइपुगेको बताएका छन् । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको बाह्रौँ कृति ‘कालपात्र’ सार्वजनिक

भारत भ्रमणबारे आफ्ना सांसद्‍हरूलाई प्रधानमन्त्री प्रचण्डले भने : नराम्रो केहीँ गर्दिन

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा नराम्रो केही नगर्ने प्रतिबद्धता गरेका छन्। मङ्गलबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा नराम्रो केही

 शिक्षकका मुद्दा बजेटमा सम्बोधन नभएको शिक्षक सङ्गठनको गुनासो

काठमाडौं,१६ जेठ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ । आज विज्ञप्ति जारी गरी संविधानको मर्मअनुसार समतामूलक, समावेशी र

कोशी प्रदेश : नामांकरणको विषयमा भएको आन्दोलन शान्तिपूर्ण गर्ने सहमति

काठमाडौं, १६ जेठ । प्रदेश-१ को नाम कोशी प्रदेश राखेपछि भएको आन्दोलन फिर्ता लिने सहमति भएको छ। प्रदेशको नामांकरण भएपछि असहमत पक्षसँग मङ्गलबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सहमति अनुसार

 पुँजीगत खर्च बढाउनु सरकारको पहिलो प्राथमिकता :अर्थमन्त्री महत

काठमाडौं,१६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट कार्यान्वयनमा ध्यान दिँदै पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको बताएका छन््  । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटका सम्बन्धमा

यी हुन् सरकारले खारेज गर्ने घोषणा गरेको २० वटा संस्था तथा समितिहरु

काठमाडौं,१६ जेठ । सरकारले २० वटा सार्वजनिक संस्था तथा समितिहरु खारेज गर्ने घोषणा गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमार्फत सो कुराको जानकारी दिएका हुन् । सार्वजनिक खर्च पुनरावलोकन

कांग्रेस नेतृ तथा पूर्वमन्त्री पाण्डेको निधन

काठमाडौं,१६ जेठ । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको ७२ वर्षको उमेर आज निधन भएको छ । सर्लाही जिल्ला क्षेत्र नम्बर -२ बाट दुईपटक प्रत्यक्ष सांसद निर्वाचित भएकी पाण्डे

सांसद् विकास कोषबारे प्रधानमन्त्री दाहाल भन्छन् : हाम्रो योजना होइन्, बाध्यता भयो

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले सांसद्‍ विकासबारे प्रतिक्रिया दिएका छन्। मङगलबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसद् विकास कोष माओवादीको योजना नभएको तर बाध्यता आएको