Logo
प्रमुख समाचार

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक सुरू

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१५ जेठ । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक सुरू भएको छ । बैठक सिंहदरबारमा सुरू भएको हो । दिउँसो ४

विस्तृत पढ्नुहोस
नेविसंघले प्रधानमन्त्रीलाई भन्यो : भ्रष्टाचारविरूद्धको कदमलाई साथ छ, शैक्षिक रूपान्तरणमा पनि त्यस्तै भूमिका खेल्नुस्

काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसंघले प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचारविरूद्ध

रास्वपा सांसद बिन्दबासिनीको सपथ आज हुने

काठमाडौं,१५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बिन्दबासिनी कंसकारले आज पद तथा गोपनियताको सपथ लिने भएकी छन् । कंसकारलाई दिउँसो ३ बजे सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको

सञ्चारमन्त्री शर्माद्धारा गणतन्त्र दिवसको शुभकामना सन्देश

काठमाडौँ, १५ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राप्त हक, अधिकारको संरक्षण गर्न गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक रहेको बताएकी छिन् । गणतन्त्र दिवसको उपलक्ष्यमा आमनागरिकलाई शुभकामना व्यक्त

गणतन्त्रमाथि धावा बोेल्नेलाई डाँडो कटाउने कर्णालीका मुख्यमन्त्रीको चेतावनी

काठमाडौं,१५ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रको विकल्प कदापी राजतन्त्र हुन नसक्ने स्प्रष्ट पारेका छन् । १६औं गणतन्त्र दिवसको अवसरका कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

काठमाडौँ, १५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल १६औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् । समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८० लेखिएको ब्यानर

टर्कीको राष्ट्रपतिमा पुनः एर्दोगान निर्वाचित

काठमाडौं,१५ जेठ (एजेन्सी)टर्कीमा रेसेप तय्यिप एर्दोगान फेरि राष्ट्रपति निर्वाचित भएका छन्। आइतबार भएको राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धी केमाल किलिक्डारोग्लुलाई हराउँदै एर्दोगान थप पाँच वर्षका लागि राष्ट्रपति चुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले

गणतन्त्र दिवस : पर्दामा कम देखिन्छन् ऐतिहासिक कथा

काठमाडौँ, १५ जेठ । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग

आगामी वर्षको बजेट स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं,१५ जेठ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको बैठकले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटको अंक निर्धारण गर्दै

प्रधानमन्त्रीको भारत भ्रमणमा सुटुक्क उर्जा व्यापार सम्झौता गर्ने तयारी भइरहेको भन्दै बास्कोटाको आपत्ति

काठमाडौं,१छ जेठ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सुटुक्क उर्जा व्यापार सम्झौता गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् । आज

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया सुरु

काभ्रे, १५ जेठ । ऐतिहासिक एवं पर्यटकीय काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका

गणतन्त्र दिवसमा रवीन्द्र मिश्रको प्रतिक्रिया : आउँदो वर्ष गणतन्त्र दिवस नआओस्

काठमाडौं,१५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अब आउने पुस्ताका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको जिकिर गरेका छन्। १६औं गणतन्त्र दिवसको अवसरकार एक ट्विट गर्दै