जुम्ला– जुम्लाका आठवटै स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लामा एक नगरपालिकासहित सात गाउँपालिका एकैसाथ साक्षर घोषणा भएका हुन् । साक्षरताका १२ सूचकमध्ये अधिकांश
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल केरा किसानका रुपमा परिचित छन् । डेढ दशकदेखि व्यावसायिक रुपमा केराखेती गर्दै आएका रानाले केराखेतीबाट वार्षिक १० लाख रुपैयाँभनदा बढी आम्दानी
काठमाडौं, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहोराले पार्टी सभापति रवि लामिछानेलाई भविष्यमा निर्वाचनका लागि समेत अयोग्य प्रमाणित गराउनेगरि राज्य शक्तिको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोध साँधेर संगठित अपराध
काठमाडौं, ८ मङ्सिर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढिरहेको बताएका छन्। काठमाडौंस्थिति चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय
कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कृषिमा आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ सबै केन्द्रित हुनुपर्ने बताएका छन् । शुक्रबार कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीमा आयोजित आमसभामा अध्यक्ष
काठमाडौं । सिन्धुलीमा ठूलो परिमाणको गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेका छन् । शुक्रबार राती इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट
काठमाडौँ । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले वैज्ञानिक चिन्तन बोकेका युवा तयार गर्नेगरी उच्च शिक्षा विकास गर्नुपनेमा जोड दिएकी छन् । आज सानोथिमिमा आयोजित विश्वविद्यालय अनुदान आयोगको ३१औँ वार्षिकोत्सव
जुम्ला, ८ मङ्सिर । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आज बिहान जुम्ला सदरमुकाम खलङ्गा बजारमा भएको सार्वजनिक सेवा प्रवाहसम्बन्धी छलफल सम्पन्न भएको छ । त्यस अवसरमा प्रदेशका मुख्यमन्त्री
काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमालेसँग १ लाख भिख मागेको टिप्पणी गरेका छन् । शुक्रबार एमालेले काठमाडौंमा जागरण सभाको आयोजना गरेको थियो
काठमाडौं, मंसिर ८ । सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको शुक्रबारको बैठकले २८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस गरेको छ ।महान्यायाधिवक्ता रमेश वडालको अध्यक्षतामा भएको बैठकले कारगार व्यवस्थापन विभागबाट फौजदारी कसूर