Logo
प्रमुख समाचार

प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : कांग्रेस सभापति देउवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१३ जेठ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्यतालिका सार्वजनिक, फर्किनुअघि इन्दोर र उज्जैन भ्रमण गर्ने

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ १७ देखि जेठ २० गतेसम्म गर्ने भारत भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ। नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले भ्रमण कार्यतालिका

नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवस आज,सभापति देउवाले सम्बोधन गर्ने

काठमाडौं,१३ जेठ । नेपाली कांग्रेस निकटका पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवस आज मनाईँदैछ । दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन्

विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं, जेठ १३ । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना निकालेर अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको

सुर्खेतमा आज पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन

काठमाडौं, जेठ १३ । पुर्व राजा ज्ञानेन्द्र शाहको आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ । राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार पुर्व राजाको नागरिक अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी पुरा

उत्तरपुस्तिकाको प्राप्ताङ्क फेर्नेविरुद्ध पुनरावेदन

काठमाडौं, जेठ १३ । विशेष अदालतको फैसलाबाट निर्दोष साबित भएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका पूर्वअध्यक्षसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले उनीहरूविरुद्ध

गणतन्त्र स्थापनापछिको शिक्षा : नीतिगत सुधारको यात्रामा

काठमाडौं, जेठ १३ । मुलुकमा गणतन्त्र स्थापनापछि शिक्षा क्षेत्रमा नीतिगत रूपमा थुप्रै परिवर्तन भएका छन्। यसले शैक्षिक क्षेत्रको सुधारमा सकारात्मक पाइला अगाडि बढेको छ। विभिन्न नयाँ नीति अवलम्बन गरिए पनि

विकास साझेदारीमा थप आयाम खुल्ने विश्वास

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न भारत भ्रमण दुईपक्षीय सम्बन्ध प्रगाढ बनाउनुका साथै विकास साझेदारीमा सहकार्य गर्न र विगतदेखि अल्झिएर बसेका समस्या समाधानमा केन्द्रित हुने भएको

जलहरीमा सुन कि पित्तल विवाद

काठमाडौं, जेठ १३ । पशुपतिनाथको जलहरीमा ‘सुन कि पित्तल’ भन्ने विवादलाई लिएर शुक्रबार प्रतिनिधि सभा बैठक अवरोध भयो। दुई शब्दलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गम्भीर आरोपका रूपमा अथ्र्याएको

सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति शर्मा

काठमाडौं, १२ जेठ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन् । अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज (शुक्रबार)

‘उपभोक्ताले कम खर्च गर्दा जर्मनी मन्दीको चपेटामा’

एजेन्सी । गत वर्ष ऊर्जाको मूल्यमा आएको नकारात्मक परिवर्तनको कारण उपभोक्ताको खर्चमा असर परेपछि जर्मनी मन्दीको चपेटामा परेको सीएनएनले बिहीबार जनाएको छ। सन् २०२२ को अन्त्यमा ०.५ प्रतिशतले सङ्कुचन आएको

शरणार्थी प्रकरण : दुलाल र राईको बयान सकियो

काठमाडौं, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत दुई जनाको बयान सकिएको छ। आज(शुक्रबार) जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा दुई जनाको बयान सकिएको हो। पहिलो बयान लिएका