Logo
प्रमुख समाचार

नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ जेठ । सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरुलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने काममा

विस्तृत पढ्नुहोस
बेलायतमा कूल आप्रवासन ६ लाखभन्दा बढी

एजेन्सी । सन् २०२२ मा बेलायतमा कुल आप्रवासन ६ लाख ६ हजारभन्दा माथि पुगेको सरकारी तथ्याङ्कले देखाएको छ। कोरोनाभाइरस महामारीपछि विश्वभर प्रतिबन्धहरू हटाउँदा आप्रवासन दरमा उच्च वृद्धि भएको हो। यसले

कोरला नाकामा चाँडो भन्सार बन्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, ११ जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरला नाकामा चाँडो भन्सार कार्यालय बन्नुपर्ने बताएका छन्। चीन र भारत जोड्ने देशकै सबैभन्दा छोटो नाकाका रूपमा रहेको कालीगण्डकी करिडोर निर्माणको काम

भोटो जात्राले चिडियाखानामा एकै दिन १२ हजार अवलोकनकर्ता

काठमाडौं, ११ जेठ । रातो मछिन्द्रनाथको भोटो देखाउने दिन आज मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन्। वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो देखाउने दिन परेकाले

रुसी लडाकु विमान जापानले खसाल्यो

एजेन्सी । प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी ‘गुप्तचर सूचना सङ्कलन’ विमान फेला परेपछि जापानले बिहीबार लडाकु विमानहरू खसालेको दाबी गरेको छ। एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ

सिड्नीको भवनमा फिल्मी शैलीमा भीषण आगलागी

एजेन्सी । सिड्नीमा बिहीबार एउटा भवनमा भीषण आगलागी हुँदा भवन भत्किएको छ। ‘आगो लागेको केही क्षणमै उक्त भवन खरानीमा परिणत भयो। भित्ताका ठूला टुक्रा र इँटाहरू भुइँमा खस्न थालेपछि मानिसहरू

एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्ष गर्ने

काठमाडौं, ११ जेठ । नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्षका कार्यक्रम गर्ने भएको छ। सो पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले नक्कली भुटानी शरणार्थी प्रकरण

कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत

काठमाडौं, ११ जेठ । सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामीरिता शेर्पा आरोहण सकेर आज काठमाडौँ फर्केका छन्। लुक्लाबाट अपराह्न काठमाडौँ आइपुग्नुभएका कीर्तिमान आरोही

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा तीन प्रहरी घाइते

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार भएको गोलीकाण्डमा तीन प्रहरी घाइते भएका छन्। प्रान्तको खैबर जिल्लामा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा बच्चाहरूलाई पोलियो खोप खुवाउन घर-दैलो अभियानमा घटिएका पोलियो

विवाहको सात वर्षपछि एकैसाथ पाँच छोरी जन्मिएपछि…

भारत, ११ जेठ । झारखण्डको सबैभन्दा ठूलो सरकारी अस्पताल राँचीको राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (रिम्स)मा सोमबार दिउँसो एक महिलाले पाँच छोरीलाई जन्म दिएकी छन्। विवाहको सात वर्षपछि सन्तान जन्माएको

सुरक्षा र खाद्यान्नसहित अनेकौँ चुनौतीबीच सुडानी शरणार्थी

आस्वान, इजिप्ट, ११ जेठ । युद्धमा आफ्नो लाभ देख्ने सुडानी शासक र विद्रोही समूहहरूको सत्ताको लडाईका कारण इजिप्टमा विस्थापित सुडानी सर्वसाधारणले लामो बाटोमा चर्को गर्मीदेखि सुरक्षा र धेरै अवरोधहरूको सामना

क्यानाडा र साउदी अरबबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना

ओटावा, ११ जेठ । क्यानाडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने